नयाँ सविधान जारीपश्चात् २०७४ को जननिर्वाचनबाट आएको संसद्को पाँच वर्षको अवधि पनि सकिएको छ । यस अवधिमा समय नबित्दै दुई पटक मृत्युवरण हुनबाट जोगियो संसद् । विगतमा अस्थिर सरकारका कारण निम्तिने गरेको तिक्तताबाट यसपटक पनि जनताले मुक्ति पाउन सकेनन् । पछिल्लो पटक भएको संघीय निर्वाचनमा झन्डै दुईतिहाइ बहुमत प्राप्त सरकार विगतजस्तै आन्तरिक कलहकै कारण टिक्न […]