सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी घट्यो

काठमाडौँ। साताको कारोबारको पाँचौ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तो तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ तोकिएको […]

सम्बन्धित सामग्री

सुनको मूल्य सामान्य वृद्धि, चाँदीको गिरावट

काठमाडौँ ।  नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । चाँदीको मूल्यमा भने थोरै गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३

सुनको मूल्य बढ्यो

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । सोमबार सुनको मूल्य ६०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै, सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको थियो ।महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० र तेजाबी सुनको मूल्य ९४ हजार ३०० रुपैयाँ छ । यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैय

सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि

१२ असार, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ । सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य ९७ हजार ३२ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य […]

सुनको मूल्यमा सामान्य वृद्धि

१२ असार, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ । सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य ९७ हजार ३२ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य […]

सुनको मूल्यमा सामान्य वृद्धि

आज साताको पहिलो कारोबार दिन सुनको मूल्यमा सामान्य वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । यससँगै, छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९६ हजार ५०० र तेजाबी सुनको मूल्य ९६ हजार रुपैयाँ प्रतितोला थियो ।यस्तै, सुनको मूल्य सामान्य उकालो लागे पनि आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १३ सय ५

सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि

२४ माघ, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार ६ सय र तेजावी सुनको मूल्य ९२ हजार एक सय रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुन ९२ हजार पाँच सय र तेजावी ९२ हजार रुपैयाँमा कारोबार भएको थियो […]

सुनको मूल्यमा सामान्य वृद्धि

१८ माघ, काठमाडौंं । लगातार चार दिनदेखि ओरोलो लागेको सुनको मूल्यमा मंगलबार सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार सुनको मूल्य तोलामा एकसय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ९ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य ९१ हजार ४ […]

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो

आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको जानकारी दिएको हो । हिजो सुनको मूल्य स्थिर थियो ।तोलामा एक सय रुपैयाँको वृद्धिसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ रहेको महासंघले जनाएको छ । हिजो छापावाल सुनको मूल्य ९३ हजार १०० र तेजाबी सुनको मूल्य ९२ हजार ७०० रुपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटे

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनमा प्रतितोला १०० ले मूल्य बढेको बताएको छ। जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३०० कायम छ। यसैगरी, आज तोलामा ५ रुपैयाँले घटेको चाँदीको भाउ प्रतितोला एक हजार ३४५ रुपैयाँ तोकिएको छ।

निषेधाज्ञाको पहिलो दिन सुनको मूल्य सामान्य वृद्धि

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको हो । सरकारले उपत्यकामा निषेधाज्ञा लगाएको पहिलो दिन सुनको मूल्य तोलामा रु ३०० ले बढेको हो । निषेधाज्ञाका बीच अहिले बिहेको सिजन रहेकाले यो बेला सुनको कारोबार बढी हुने गर्छ । बिहीबार तेजाबी सुन तोलामा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बिहीबार चाँदीको मूल्य तोलामा १