बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा मेयरका उमेदवार नेकपा (एमाले)का मोहन चापागाईंले अग्रता कायमै राखेका छन् । उनी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामकृष्ण खाँणभन्दा करिब २०० मतले अगाडि छन् ।
पछिल्लो विवरणअनुसार २० हजार ६९५ मत गणना हुँदा चापागाईंले ८ हजार २७६ मत प्राप्त गरेका छन् । कांग्रेसबाट रामकृष्ण खाँणले ८ हजार ३८ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा...