प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताको लिगचरणमा अपराजित हुँदै एपिएफ क्वालिफायर्समा पुगेको छ । लिगको अन्तिम खेलमा शनिबार बागमतीलाई ४७ रनले पराजित गर्दै एपिएफ सीधै क्वालिफायर्समा स्थान पक्का गरेको हो । मूलपानी क्रिकेट...
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले अपराजित रहँदै ढोरपाटन महिला डबल लिगको उपाधि उचालेको छ । अर्कोतर्फ चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम दोस्रो भएको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा सन्चालित प्रतियोगिताको अन्तिम खेल मंगलबार एपिएफ र न्यु डायमण्डले समान ३-० सहजै खेल जितेका थिए । न्यु डायमण्डले […]
The post च्याम्पियन एपिएफ अपराजित, न्यु डायमण्ड दोस्रो first appeared on हाम्रो खेलकुद.
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दाबेदार नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई ४७ रनले हराएको छ । योसँगै एपिएफ सबै ७ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रहेर क्वालिफायर खेल्ने भएको छ । जितको लागि १ सय २७ रनको बलियो विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७९ […]
The post एपिएफ अपराजित रहँदै क्वालिफायरमा first appeared on हाम्रो खेलकुद.
ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी-२० क्रिकेट प्रतियोगितामा विभागिय टिम एपिएफ अपराजित रहँदै फाइनल प्रवेश गरेको छ। एपिएफले समूहचरणका सबै चार खेलमा जित निकालेको हो। मंगलबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा एपिएफले आयोजक ललितपुर मेयर्स ११ लाई ३७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। साविक च्याम्पियन समेत रहेको ललितपुर अन्तिम खेल अगावै फाइनल पुगिसकेको थियो। […]
विभागीय टोली एपिएफ क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्दै एपिएफले अपराजित यात्रा कायम...
पोखरा (हाम्रो खेलकुद) – इन्दु वर्माको अलराउन्ड प्रदर्शनमा नेपाल एपिएफ क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा अपराजित रहँदै समूह ए बाट सेमिफाइनलमा पुगेको छ । एपिएफले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै समूह विजेता बनेको हो । जितको लागि ९३ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको […]
लुम्बिनी प्रदेशमाथि १० विकेटको सानदार जित निकाल्दै विभागीय टोली एपिएफ राजधानीमा जारी ललितपुर मेयर्स महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको छ।...
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब काठमाडौंमा जारी ललितपुर मेयस वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको छ । लिगको अन्तिम खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई १० विकेटले हराउँदै अपराजितका साथ फाइनल खेल्ने भएको हो । सामान्य ४५ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले ६.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । एपिएफकी ओपनर ज्योति […]
एपिएफको भने लिगमा पछिल्लो नौ खेलदेखिको अपराजित यात्रामा पूर्णविराम लाग्यो। लिगका सुरुआती ३ खेल गुमाएको एपिएफ त्यसपछिका ९ खेलमा भने अपराजित रहँदै आएको थियो। एपिएफले नै आहा रारा गोल्डकपमा मच्छिन्द्रलाई हराएको थियो।...
काठमाडौं (हाम्रो खेलकुद) – लिग च्याम्पियन बनिसकेको मछिन्द्र फुटबल क्लब कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेलसम्म अपराजित रहन सफल भएको छ । लिगकोआफ्नो अन्तिम खेलमा विभागीय नेपाल एपिएफ फुटबल क्लबलाई २–१ ले पराजित गर्दै मछिन्द्र लिगमा अपराजित रहन सफल भएको हो । मछिन्द्रको जितमा अभिषेक गुरुङ र रेजिन सुब्बाले गोल गरे । […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ । एपिएफले शुक्रबार लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै अपराजित रहँदै समूह बी को विजेता रुपमा सेमिफाइनलमा पुगेको छ । १ सय ५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको एपिएफले ११ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा […]