आत्मघाती गोल खाएपछि उरुग्वेसँग बराबरीमा रोकियो चिली
एजेन्सी । कोपा अमेरिका फुटबल अन्तर्गत चिली र उरुग्वेले बराबरी खेलेका छन् । मंगलबार बिहान ब्राजिलको एरेना पान्टनाल मैदानमा भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
कोपा अमेरिकाअन्तर्गत समूह 'ए' को खेलमा चिली र उरुग्वेले १-१ गोलको बराबरी खेलका छन्।
मंगलबार विहान सकिएको खेलमा चिलीले आफ्नो पोस्टमा गोल गर्दा बराबरीमा रोकिन बाध्य भएको हो।
काठमाण्डाै - कोपा अमेरिका फुटबलमा चिली र उरुग्वेले १–१ गोलको बराबरी खेलेका छन् । बिहान सकिएको खेलको २६ औं मिनेटमा चिलीका एदुआर्दो भर्गासले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । तर खेलकाे ६६ औं मिनेटमा चिलीकै भिडालले आत्मघाती गोल गरेपछि खेल बराबरीमा सकियो ।
चिली पाँच अङ्कसहित शीर्ष स्थानमा छ । कोपा अमेरिकामा अहिले अर्जेन्टिना र पाराग्वे खेलिरहेका छन् । आज विजयी भएमा दुवै टोली शीर्ष स्थानमा पुग्नेछन् ।
कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न समूह 'ए' को खेलमा उरुग्वे र चिली बराबरीमा रोकिएका छन्। ब्राजिलको कुइअबास्थित एरेना प्यान्टनलमा सम्पन्न खेलमा चिली र उरुग्वे १-१ को बराबरीमा रोकिएका हुन्।
खेलको २६ औं मिनेटमा इडुआर्डो भार्गसको गोलमा चिलीले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा चिली एक गोलले अघि रहे पनि…