काठमाडौं, फागुन २ । नेपाली कला, संस्कृतिलाई विश्वसामु चिनाउने लक्ष्यसहित भेषभुषा डटकम सञ्चालनमा आएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा नायक राजेश हमालले भेषभुषा डटकमको शुभारम्भ गर्नुभएको हो । उहाँले नेपाललाई भेषभुषाको माध्यमबाट विश्वसामु चिनाउने अभिप्रायका साथ भेषभुषा डटकमको शुभारम्भ भएको बताउनुभयो । महानायक हमालले फेसनबाट कोही मानिस पनि टाढा रहन नसक्ने भन्दै उहाँले हरेक […]