काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताएका छन् । सिंहदरबारमा भएको विकास तथा योजनासँग सम्बन्धित विज्ञसहितको छलफलमा परम्परागत बजेट प्रणाली देशको रूपान्तरणमा बाधक भएको बताए । उनले भने- हरेक वर्ष पुरानै वर्षको ‘फोटोकपी’का रूपमा नयाँ बजेट आउने परिपाटी रहेको छ। यस पटक सार्वजनिक बहसको केन्द्रीकृत स्वरूपका […]