सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको छ । संविधानमा नै परिकल्पना नगरिएको अवस्था सिर्जना भएपछि सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको हो । तर, अहिलेको अवस्था निकै फरक छ । बजेट ल्याउने तयारी गरिरहेको सरकारले प्रतिनिधिसभाको विश्वास गुमाइसकेको छ; अर्थात् यो कामचलाउ सरकार हो । यस्तो सरकारले बजेटमा कस्ता कार्यक्रम […]