पाँच हजार घुस लिएको प्रकरणबारे शिक्षा मन्त्रालयले बनायो तीन सदस्यीय छानबिन समिति

पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिँदा घुस खुवाउनु परेको पूर्वमन्त्री एवं सांसद वीरेन्द्र महतोको आरोपपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले छानबिन गर्न निर्देशन दिएकी छिन् । सो प्रकरणको छानबिनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपहहानिर्देशक बसन्तप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।मन्त्रीस्तरीय निर्णयबाट गठित समितिमा उपसचिव...

सम्बन्धित सामग्री

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए

काठमाडौं । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा।द्वारिका उप्रेतीमाथि २० घुस लिएको आरोप लागेपछि उनी छानबिनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तानिएका छन् । डेनमार्कको श्रम संयोजक बनाइदिने आश्वासन दिएर एक व्यक्तिसँग २० लाख रुपैयाँ घुस लिएको उनीमाथि आरोप लागेपछि मन्त्रालयले उनीमाथि छानबिन गर्नका लिग छानबिन समिति गठन गरेको हो । प्रधानमन्त्री तथा […]

केयूकेएलमा सीईओ नियुक्ति प्रक्रिया स्थगन, छानबिन समिति गठन

सञ्चालक समिति सदस्यहरूमाथि ‘एडभान्स’ घुस लिएको आरोपपछि विवाद बाहिरिएपछि खानेपानी मन्त्रालयले केयूकेएलमा रिक्त सीईओ नियुक्ति प्रक्रिया रद्द गरेको हो ।