मण्डलामा ‘कोराघाट’ र ‘हिउँभन्दा चिसो’ नाटक प्रदर्शनमा आउँदै

काठमाडौँ- मण्डलामा असार पहिलो सातादेखि एकैपटक दुई नाटक प्रदर्शनमा आउने भएका छन्। मण्डलाको स्टुडियो थिएटरमा यही असार ७ गतेदेखि ‘कोराघाट’ मञ्चन हुन लागेकाे हाे भने असार ८ गतेदेखि नाटक ‘हिउँभन्दा चिसो’को नियमित प्रदर्शन हुनेछ। मण्डला थिएटर नेपालले नियमित रूपमा गर्दै आएको अभिनय प्रशिक्षण कार्यक्रम थिएटर ल्याबको एघारौँ ब्याचका प्रशिक्षार्थीलाई लिएर तयार पारिएको नाटक कोराघाटलाई वरिष्ठ […]

सम्बन्धित सामग्री

गीति नाटक लिएर फिल्मको प्रचारमा

परदेशिएका नेपालीको कथामा आधारित फिल्म ‘परदेशी २’ यही असोज २६ गतेदेखि प्रदर्शनमा आउँदैछ।कलाकारसहित निर्माण टिम अहिले फिल्मको प्रचारका लागि देश दौडाहामा निस्केको छ।...

जनचेतनामूलक नाटक ‘कचहरी’ प्रदर्शनमा

‘खोटाङ रङ्गमञ्च’ खोटाङले जिल्लामा जनचेतनामूलक नाटक ‘कचहरी’ प्रदर्शनमा ल्याएको छ। लागू औषध दुव्र्यसनका कारण हुने बेफाइदा तथा नियन्त्रण गर्ने उपायका बारेमा सन्देश प्रवाह गर्ने उद्देश्यले तयारी पारिएको कचहरी नाटक प्रदर्शनमा ल्याइएको...

मिटरब्याज पीडितको सङ्घर्षमा शिल्पी थिएटरको सडक नाटक (फोटो फिचर)

काठमाडौं– मिटरब्याज पीडितहरूले बुधबार पनि आफ्नो संघर्ष जारी राखेका छन् । नयाँबानेश्वरमा उनीहरूले प्रदर्शन गरेका छन् ।  संसद् भवनतर्फ जान खोज्दा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो । आफूहरूमाथि प्रहरीले बल प्रयोग गरेर र केही घाइते भएका पीडितहरूले बताएका छन् ।  बानेश्वरमा भएको मिटरब्याज पीडितको प्रदर्शनमा शिल्पी थिएटरका कलाकारहरूले सडक नाटक प्रस्तुत गरेका थिए । उनीहरूले […]

पोखरा थिएटरमा पाठ्यपुस्तकका दुई नाटक हेर्दै विद्यार्थी

पर्वत : विद्यालयको तहको पाठ्यक्रम अन्तर्गत कक्षा ९ र १० को नेपाली विषयमा विद्यार्थीहरूले दुई वटा कथा अध्ययन गर्नुपर्छ। देवकुमारी थापाद्वारा लिखित ‘भविष्य निर्माण’ र गोविन्दबहादुर मल्ल गोठालेद्वारा लिखित ‘लक्ष्मीपूजा’ कथा शब्दमा अध्ययन गरेर नाट्य रूपान्तरणको परिकल्पना गर्नुपर्छ।जो विद्यार्थीले नाटकको परिकल्पना गर्न सक्छ उसले कथाको सार बुझ्छ, जसले कथालाई रूपान्तरण गर्न सक्दैन, उसलाई कथा बुझ्न कठिन हुन्छ।कथालाई नाट्य रूपान्तरण गरेर प्रदर्शनमा ल्याएपछि पोखरा थिएटरमा कक्षा ९ र

खगेन्द्रले हजुरआमाकाे आँखामा देखेकाे आशा र पानीफाेटाे

काठमाडाैं : दुई दशकभन्दा लामो समयदेखि नेपाली रंगक्षेत्रमा सक्रिय खगेन्द्र लामिछाने लेखक हुन्, अभिनेता हुन्, नाटक निर्देशक पनि हुन्।'पानीफोटो'बाट उनले फिल्म निर्देशनमा समेत हात हालेका छन्। साउन १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको टिजर तथा ट्रेलरले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। यसअघि उनकै निर्देशनमा नाटकको रूपमा मञ्चन भइसकेको 'पानीफोटो' झण्डै १२ वर्षपछि फिल्म बनेर आउन लागेको हो। निर्देशन मात्र नभएर फिल्मको लेखन पनि खगेन्द्रले नै गरेका हुन् भने फि

खगेन्द्रको ‘पानीफोटो’ साउनमा

अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा डेब्यु फिल्म ‘पानीफोटो’ को प्रदर्शन मिति परिवर्तन भएको छ । आगामी १० भदौ प्रदर्शनमा आउन लागेको फिल्म सरेर १३ साउनमै आउने भएको हो । निर्देशक समेत रहेका अभिनेता खगेन्द्रले फिल्म १३ साउन उपयुक्त मिति देखेर रिलिज गर्न लागेको बताए ।अभिनेता खगेन्द्रले आफू लिखित नाटक ‘पानीफोटो’लाई फिल्मको स्वरुपमा ढालेका हुन् । माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बा–आमाको कथालाई प्रस्तुत गरिएको फिल्ममा खगेन्द्

कोभिडका कारण गुरुकुलको नाटकघर बन्द

कोभिडका कारण आरोहण गुरुकुल नाटकघर बन्द हुने भएको छ ।७१४ माघसम्म हाल प्रदर्शनमा रहेको ‘पुतलीको घर’ नाटक प्रदर्शन पनि बन्द भएको सुनिल पोखरेलले जानकारी दिए ।

प्रतिगमनविरुद्ध नाटक देखाउन खोज्दा प्रहरीले रोक्यो

३ फागुन, काठमाडौं । प्रतिगमनविरूद्ध नाटक प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले नाटक देखाउने तयारी गर्दैगर्दा प्रहरीले उनीहरुको साथबाट नाटकका लागि आवश्यक सामग्रीहरु खोसेर लगेको हो । प्रहरीले सामग्री खासेपछि अहिले त्रिविको रेक्टर कार्यालय विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिरहेका छन् । सरकारविरुद्धको प्रदर्शनमा प्राध्यापकहरु पनि सहभागी छन् । […]

प्रदर्शनमा 'बोकाको आत्मकथा' :: Pahilopost.com

काठमाडौं: कीर्तिपुरको थिएटर मलमा आजबाट 'बोकाको आत्मकथा' नाटक प्रदर्शनमा आएको छ। शुभकामना एकेडेमीको प्रस्तुति रहेको नाटक  विनय कसजुले लेखेको चित्रकथामा आधारित छ। नाटकलाई पुष्पराज अवस्थीले निर्देशन गरेका हुन्। उद्घाटन शो हेर्न कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन पनि पुगेका थिए। नाटकको कथा जीवन्त रहेको र आफ्नो बाल्यकालको घटनासँगै मेल खाएको

मण्डला थिएटरमा दुई नाटक

मण्डला थिएटरमा असार पहिलो सातादेखि एकै पटक दुई वटा नाटक प्रदर्शनमा आउने भएका छन् । असार ७ गतेदेखि नाटक ‘कोराघाट’ र सोही स्थानको ठुलो प्रेक्षालयमा असार ८ गतेदेखि नाटक ‘हिउँभन्दा चिसो’ नियमित प्रदर्शनमा आउने भएका हुन् । नाटक कोराघाटलाई रङ्गकर्मी तथा चलचित्र अभिनेता कमलमणि नेपालले निर्देशन गर्दै हुनुहुन्छ । कुमार नगरकोटीको कथा