एसीसी महिला टी-२० : आज कुवेतसँग भिड्दै नेपाल

काठमाडौँ । एसीसी महिला टी-२० च्याम्पियनसिपमा शनिबार नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको क्वालालम्पुरस्थित किन्रारा एकेडेमी ओभलमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। शनिबारको खेलमा नेपाल कुवेतलाई हराउँदै दोस्रो जितको खोजीमा हुनेछ। यसअघि शुक्रबार सम्पन्न खेलमा भुटानलाई ५० रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको थियो। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ५ […]

सम्बन्धित सामग्री

एसीसी महिला टी-२० : वर्षाले खेल प्रभावित हुँदा नेपाल बाहिरियो

काठमाडौँ । एसीसी महिला टी-२० च्याम्पियनसिपमा पहिलो सेमिफाइनलको खेल वर्षाले प्रभावित हुँदा नेपाल बाहिरिएको छ । युएई फाइनलमा पुगेको छ । मलेसियाको किनरारा मैदानमा पानी परेपछि नेपाल र यूएईबीचको खेल हुन सकेन । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले नेपाललाई ८२ रनको  सामान्य लक्ष्य दिएको थियो। युएई १९ ओभर ५ बलमा ८१ रनमा समेटियो […]

एसीसी महिला टी-२० : नेपाल र युएईबीचको खेलमा वर्षा बाधक, टस समेत हुन सकेन

काठमाडौँ । एसीसी महिला टी-२० च्याम्पियनसिपको फाइनल प्रवेशका लागि हुने नेपाल र युएईबीचको खेल वर्षाले प्रभावित भएको छ। नेपाली समय अनुसार आज बिहान सवा ८ बजे सुरु हुनु पर्ने खेल वर्षाले प्रभावित भएको हो। पानी परेर मैदान भिजेपछि अहिले टस समेत हुन सकेको छैन। यस अघि बहराइनसँग भएको खेलमा पनि वर्षा बाधक हुँदा खेल सात […]

एसीसी महिला टी-२० च्याम्पियनसिप : फाइनल प्रवेशका लागि आज युएईसँग भिड्दै नेपाल

काठमाडौँ । एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्ने भएको छ । मलेसियाको राजधानी कोलालम्पुर स्थित किनरारा ओभरमा हुने खेल आज बिहान सवा ८ बजे सुरु हुनेछ । नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ र […]

एसीसी महिला टी-२० च्याम्पियनसिप : फाइनल प्रवेशका लागि भोलि नेपाल र युएई भिड्दै

एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा भोलि नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्ने भएको छ । मलेसियाको राजधानी कोलालम्पुर स्थित किनरारा ओभरमा हुने खेल स्थानीय समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ । नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ र फिल्डिङ मजबुद बनाउन ध्यान दिनुपर्नेछ । नेपाल समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उप विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो । &nbs

एसीसी महिला टी २० : भुटानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । मलेसियामा आजदेखि सुरु हुने एसीसी महिला टी २० च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल भुटानसँग खेलिरहेको छ ।नेपाली समय अनुसार खेल शुक्रबार बिहान पौने ९ बजेदेखि बाङ्गीमा सुरु भएको छ। नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । प्रतियोगिता जित्ने लक्ष्यका साथ मलेसिया गएको नेपाली टिम भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा […]

एसीसी महिला टी–२० च्याम्पियनसिपमा सहभागी हुने नेपाली क्रिकेट टीमको बिदाइ

काठमाडौँ – मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई मंगलबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रमको आयोजना गरेर एसीसी महिला टी–२० च्याम्पियनसिपमा सहभागि हुन बुधबार मलेसिया प्रस्थान गर्न लागेको टोलीलाई बिदाइ गरेको हो। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ र […]

एसीसी महिला टी–२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि रूबिना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय नेपाली टिम घोषणा गरिएको छ। च्याम्पियनसिपमा नेपाल नेपाल समूह ‘बी’ मा परेको छ।...

एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि टिम घाेषणा, हिरन्मईको ठाउँमा मनिषा

३० जेठ, काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि महिला टिम घोषणा भएको छ । असार ३ देखि ११ सम्म मलेसियामा हुने प्रतिायोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले कप्तान रुविना क्षेत्री कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । प्रारम्भिक टिममा बोलाइएका मध्ये सरिता मगर, रोमा थापा, रेमा रावल र इश्वरी विष्ट टिममा पर्न सकेनन् […]

एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि १९ खेलाडी छनोट

२१ जेठ, काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा मलेसियामा हुने एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि १९ खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) पहिलो चरणको बन्द प्रशिक्षणबाट १९ खेलाडी छनोट गरेको जनाएको छ । अब यही सूचीबाट १५ जनाको अन्तिम टोली घोषणा गरिने क्यानले जनाएको छ । छनोट भएका खेलाडीहरुमा रुबिना […]

एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौँ – मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपका लागि शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले अन्तिम चरणको बन्द प्रशिक्षणका लागि १९ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार विज्ञप्ति जारी गर्दै मलेसियामा आयोजना हुने प्रतियोगिताका लागि अन्तिम चरणका लागि यो नेपाली टोलीको घोषणा गरेको हो। यद्यपि अन्तिम टोली घोषणा गर्न बाँकी […]