छैटौँ संस्करणको एनभीए भलिबल लिग आजबाट

आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता आज (आइतबार­)बाट सुरु हुँदैछ  । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ तीन खेलहरू हुने नेपाल भलिबल संघले जनाएको छ ।संघले आइतबार निकालेको तालिकाका अनुसार खेल १० बजे हुने पहिलो खेलमा गण्डकी प्रदेश र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै मध्यान्ह १२ बजे हुने दोस्रो खेलमा नेपाल

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप एनभीए भलिबल लिग अर्को महिना

नेपाल भलिबल संघको आयोजनामा आठौं प्रधानमन्त्री कप एनभीए पुरुष तथा महिला भलिबल लिग जेठ १९ गतेदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा ८ र महिलामा ६ गरी १४ टिमको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बताए ।

एनभीए भलिबल लिग : एपीएफसँग आर्मी पराजित

काठमाडौं । त्रिभुवन आर्मी क्लब जारी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा एपीएफ क्लबसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मङ्गलवार भएको महिला तर्फको दोस्रो खेलमा एपीएफले आर्मीलाई २७–२५, १३–२५, २५–२१, २५–२३ को नतिजामा हराउँदै लिगमा पहिलो जित निकाल्यो । यसअघि सोमबार भएको खेलमा एपीएफ विभागीय प्रतिद्वन्द्वी नेपाल […]