काठमाडौँ। नेपाली काँग्रेसको १५औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुने भनिए पनि एक घण्टा ढिला गरी मतदान सुरु भएको हो । गण्डकी प्रदेश अन्तर्गत कास्की-२ का ८१ वर्षीय शोभाचन्द्र बरालले मत हालेर मतदानको सुरुवात गरेका हुन् । यसअघि बिहीबार गर्ने भनिएको मतदान तयारी […]
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज शुक्रबार मतदान हुँदैछ। प्रत्येक महाधिवेशन प्रतिनिधिले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी छ। बिहीबारका लागि तय गरिएको मतदान खराब मौसम, प्राविधिक कारण र रातिको समयमा मतदातालाई हुने कठिनाइका […]
Voting to elect the new Central Working Committee of the Nepali Congress under its 15th General Convention is scheduled to begin at 7am on Friday, a day later
पोखरा । कास्कीको पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ। पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटनामा परेको हो। प्रारम्भिक जानकारीअनुसार, बस कालिका क्षेत्रस्थित ओख्लेको भिरबाट खसेको बताइएको छ। दुर्घटनाको समयमा बसमा २० जनाभन्दा बढी विद्यार्थी सवार रहेको जनाइएको छ। दुर्घटनामा परेको बस र विद्यार्थीको अवस्थाबारे थप विवरण आउन […]
दशैंमा घर जाने यात्रुका लागि आजदेखि अग्रिम बस टिकट बुकिङ खुला गरिएको छ। टिकट लिन काठमाडौँको नयाँ बसपार्कमा सुदूरपश्चिमका विभिन्न जिल्लाका यात्रु बिहीबार रातिदेखि नै लाइनमा बसेका छन्। नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार यात्रु बिहीबार राति ९ बजेदेखि टिकट काउन्टरअगाडि लाइन लागेका थिए। छिटो टिकट पाउने आशामा यात्रु […]
अमेरिकी सरकारले माइक्रोसफ्ट, एडोब, कग्निजेन्ट र क्यापजेमिएनीलगायत विश्वका केही ठूला प्रविधि तथा आईटी कम्पनीहरूलाई एक प्रमुख ग्रीन कार्ड कार्यक्रमबाट निलम्बन गरेको घोषणा गरेको छ। यस कार्यक्रममार्फत दक्ष वैदेशिक श्रमिकहरूले रोजगारीका आधारमा स्थायी बसोबास प्राप्त गर्दै आएका थिए। वरिष्ठ अमेरिकी अधिकारीहरूले यस कदमको कारण कथित धोखाधडी भएको बताएका छन्। उनीहरूका अनुसार कम्पनीहरूले अमेरिकी नागरिकहरूको सट्टा सस्तो […]