कास्की र म्यादीका २ सय भन्दा धेरै महिलाले पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क परीक्षण गराएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) महिला तथा युवा विभाग र गरिमा कँडेल मेमोरियल ट्रस्टले सञ्चालन गरेको स्वास्थ्य शिविरमा २ सय भन्दा धेरै महिलाले पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण गराएका हुन् ।एनआरएनएकी उपाध्यक्ष तथा महिला र युवा विभागकी […]