सीमा सिल गरेकै दिन ६ कार्टुन माछा बरामद

भद्रपुर : नेपाल-भारत सीमा सिल गरेकै दिन चोरी निकासीको बाटो प्रयोग नेपाल भित्राइएको ६ कार्टुन माछा बरामद गरिएको छ।  वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएका टोलीले विशेष सूचनाको आधारमा भद्रपुर ५ स्थित मसानघाट नजिकैबाट माछा भरिएका ६ वटा कार्टुन बरामद गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार ...

सम्बन्धित सामग्री

खेल्दै, पढ्दै सिक्न पाएपछि कक्षाकोठामै रमाए बालबालिका

‘पानीमुनि माछा पानीमुनि माछा पौडिरहेछ, हेर न साथी हेर न साथी समाउन मन लाग्छ !’ काठमाण्डौको पद्मोदय माध्यमिक विद्यालयको प्रारम्भिक बालविकास तथा शिक्षा (ईसीडी) का बालबालिका ‘पानीमुनि माछा’ भन्नेबित्तिकै जर्याकजुरुक उठ्छन् । अनि शिक्षिकासँगै गीत र मादलको तालमा ओठ चलाउन र कम्मर मर्काउन थाल्छन् । उनीहरु यसैगरी रमाउँदै पढाइको सुरुवात गर्छन् । नाचगानले थाकेपछि कक्षा कोठाको अघिल्तिर रहेको टेलिभिजनमा कार्टुन हेरेर रमाउँछन् । अक्षर, अङ्क र किताबका अरु विषय नाचगानकै माध्यमबाट सिक्छन् । ...

दुई हजार किलो अवैध भारतीय माछा नष्ट

चितवनमा अवैधरुपमा ल्याइएको दुई हजार किलो भारतीय माछा नष्ट गरिएको छ। मत्स्य व्यवसायी संघ चितवन र सशस्त्र प्रहरी बल आँपटारीको संयुक्त टोलीले बरामद गरेको ५० कार्टुन अवैध माछा सोमबार नष्ट...

चितवनमा भन्सार छलेर ल्याइएका माछा नष्ट

चितवन - भारतबाट भन्सार छलेर ल्याइएका माछा नष्ट गरिएको छ । हिजाे चितवनको भरतपुर महानगरपालिका–१ रामनगरबाट अवैधरूपमा भित्र्याइएका १४ कार्टुन माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो । वीरगञ्ज महानगरपालिका–२५ बस्ने ३० वर्षीय पुष्प साहले पोखरा जाँदै गरेको ना ७ ख ८८२२ नम्बरकाे रात्रिबसको डिक्कीमा लोड गरेर ल्याएको माछा इलाका प्रहरी कार्यालय रामनगर, सशस्त्र प्रहरी बल आँपटारी र मत्स्य व्यवसायी सङ्घले संयुक्तरूपमा नियन्त्रणमा लिएका हुन् । बसमा १२ कार्टुन नैनी माछा, एक–एक कार्टुन रहु र पङ्गास माछा ल्याइएको ...

भन्सार छलेर ल्याइएका १४ कार्टुन माछा नष्ट

भरतपुर । भारतबाट भन्सार छलेर ल्याइएका माछा नष्ट गरिएको छ । सोमबार चितवनको भरतपुर महानगरपालिका–१ रामनगरबाट अवैध रूपमा भित्र्याइएका १४ कार्टुन माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो । वीरगन्ज महानगरपालिका–२५ बस्ने ३० वर्षीय पुष्प साहले पोखरा जाँदै गरेको ना७ख ८८२२ नंको रात्रि बसको डिक्कीमा लोड गरेर ल्याएको माछा इलाका प्रहरी कार्यालय रामनगर, सशस्त्र प्रहरी बल […]

भन्सार छलेर ल्याइएका माछा नष्ट

भारतबाट भन्सार छलेर ल्याइएका माछा नष्ट गरिएको छ । चितवनको भरतपुर महानगरपालिका–१ रामनगरबाट अवैधरूपमा भित्र्याइएका १४ कार्टुन माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो । वीरगन्ज महानगरपालिका–२५ बस्ने ३० वर्षीय पुष्प साहले पोखरा जाँदै गरेको ना ७ ख ८८२२ नंको रात्रि बसको डिक्कीमा लोड गरेर ल्याएको माछा इलाका प्रहरी कार्यालय रामनगर, सशस्त्र प्रहरी बल आँपटारी र मत्स्य व्यवसायी सङ्घले संयुक्तरूपमा नियन्त्रणमा लिएका हुन् ।बसमा १२ कार्टुन नैनी माछा, एक–एक कार्टुन रहु र पङ्गास माछा ल्याइएको थिय

करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौँ – मोरङ र बाँकेमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। मोरङको बुढिगंगा गाउँपालिका–१ मिलचौकस्थित कोशी प्याकेजिङ कार्टुन फ्याक्ट्रीमा काम गर्ने तेह्रथुम छथर शुक्रबारे घर भएका २५ वर्षीय आकाश लिम्बुको करेन्ट लागेर शनिबार मृत्यु भएको छ। सोही फ्याक्ट्री नजिक जमेको पानीको खाल्टोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिराट […]

करेन्ट लागेर दुई जनाको मृत्यु

मोरङ र बाँकेमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मोरङको बुढिगंगा गाउँपालिका–१ मिलचौकस्थित कोशी प्याकेजिङ कार्टुन फ्याक्ट्रीमा काम गर्ने तेह्रथुम छथर शुक्रबारे घर भएका २५ वर्षीय आकाश लिम्बुको करेन्ट लागेर शनिबार मृत्यु भएको छ । सोही फ्याक्ट्री नजिक जमेको पानीको खाल्टोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  हो । बाँकेको राप्तिसोनारी गाउँपालिका–८ सम्शेरगन्ज बस्ने ७३ वर्षी

झापामा ६४० केजी माछा खाडलमा पुरियो

झापा – भारतबाट ल्याइँदै गरेको ठूलो परिमाणको माछा प्रहरीले बरामद गरेर खाडलमा पुरेको छ। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान गौरादह नगरपालिका- ३ स्थित सहिदगेट अगाडि भारतबाट अवैध रुपमा नेपाल भित्राइएको १६ कार्टुन माछा बरामद गरेको हो। बरामद गरिएको माछा मे १ च ३६३२ नम्बरको छोटा हात्ती नामक (पिकअप) भ्यानमा हालेर नेपाल […]

सखुवाका गोलियासहित १६ कार्टुन माछा बरामद

झापा : झापा प्रहरीले अवैध काठसहित १६ कार्टुन माछा बरामद गरेको छ।प्रहरी कार्यालय झापाको टोलीले आइतबार बिहान गौरादह नगरपालिका-३ स्थित सहिद गेटअगाडि भारतबाट लुकाइछिपाई भन्सार छलेर नेपाल भित्र्याइएको अवैध १६ कार्टुन माछा बरामद गरेको हो।बरामद गरिएको माछा मे १ च ३६३२ नम्बरको छोटा हात्ती नामक (पिकअप) मा हालेर लगिरहेको अवस्थामा प्रहरीले बरामद गरेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।माछाको नेपाली बजार मूल्य १ लाख ९२ हजार रहेको जनाइएको छ। पशु क्वारेनटाइन जाँचबिना माछा भारतबा

भन्सार छलेर ल्याइएका माछा खाडल खनेर नष्ट

भन्सार छली भित्र्याइएको ६ सय ४० केजी माछा प्रहरीले नष्ट गरेको छ । भारतबाट अवैध रुपमा भित्र्याइएको १६ कार्टुन माछा प्रहरीले आइतबार बिहान ८ बजे गौरादह नगरपालिका ३ सहिद गेटबाट नियन्त्रणमा लिएको थियो ।