पुम्दीकोटमा सुमेरु पर्वत (फोटो फिचर)

पोखरा – पोखरामा आएका आन्तरिक र बाह्य पर्यटकको सर्वाधिक रोजाइमा छ पुम्दीकोट। पोखरा आएका पर्यटक १ घण्टाको सवारी यात्रा गरेर पुम्दीकोट पुग्नु आजभोलि अनिवार्यजस्तै छ। पृष्ठभूमिमा अन्नपूर्ण हिमश्रृंखला, काखमा फेवाताललाई राखेर सिंहासनमा बसेको ५१ फिट अग्लो विशाल महादेवको मूर्तिले पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा पर्यटक लोभ्याएको हो। कुनै बेला सुनासान पुम्दीकोटले पर्यटकीय पूर्वाधार निर्माणपछि स्वरुप फेर्दै पर्यटकले […]

सम्बन्धित सामग्री

पुम्दीकोटको अर्को आकर्षण सुमेरु पर्वत

गण्डकी, ६ भदौ । पोखराको नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रुपमा चासो र चर्चा कमाएको पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोटमा सुमेरु पर्वत आकर्षणका रुपमा देखिएको छ । समुदायको सहयोग एवम् पुम्दीकोट विकास समितिको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१ फिट उचाइको महादेवको मूर्तिले स्वदेशी एवम् विदेशी पर्यटकलाई आकर्षित गरिरहेको यसस्थलमा नजिकैको अर्को थुम्कालाई सुमेरु पर्वतका रुपमा विकास गर्न […]

न्याय

सिंहदरबारलाई सुमेरु पर्वत मान्नेहरूको उन्नति भयो। राम्रो ठाउँ पाए, राम्रो लगाए र मीठोमसिनो खाएर गणेशकोजस्तै ठूलो भुँडी बनाए। शहरमा आफू बस्ने मन्दिरको समेत बन्दोबस्त मिलाए अनि उनीहरू नै सबैका पूजित पनि बने।...

ठाेरीबासी भन्छन् : प्रधानमन्त्रीकाे भनाईमा सत्यता छ

वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरका भगवान रामको जन्म नेपालकै वीरगन्ज पश्चिम ठोरीमा भएका भनेपछि अहिले प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भएको छ । यति हुँदा हुँदै पनि ठोरीबासी भने उत्साहित भएका छन् ‘सीता गुफा’ वाल्मिकी आश्रम, सुमेरु पर्वत, अयोध्यापुरी पर्सा जिल्लाको सदरमुकाम वीरगन्जभन्दा ६५ किलोमिटर पश्चिममा अवस्थित ठोरी गाउँपालिकामा पुगेपछि सुन्न पाइने …