बीपी प्रतिष्ठानका उपकुलपति गिरी प्राध्यापक नभएको पुष्टि

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी प्राध्यापक नभएको पुष्टि भएको छ ।

सम्बन्धित सामग्री

‘निजी मेडिकल कलेजले दिएको उपाधिमा भ्रष्टाचार आकर्षित हुँदैन’

४ असोज, काठमाडौं। विशेष अदालतले क्षेत्राधिकार नै नभएको व्यक्तिलाई मुद्दा लगाएको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचारको आरोपबाट सफाइ दिएको छ । निजी अस्पतालले उनलाई प्राध्यापक पदमा नियुक्त गरेको र …

बीपी प्रतिष्ठानका उपकुलपतिसहितका पदाधिकारी हटाउन सिफारिस

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीसम्बन्धी छानबिन समितिले वहालवाला उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्राध्यापक डा गुरु खनाल र अस्पताल निर्देशक प्रा डा गौरीशंकर साहलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।

बीपी प्रतिष्ठानका विवादित उपकुलपति गिरीले प्राध्यापक पोखरेललाई सोधे स्पष्टीकरण

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विवादित उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानका प्राध्यापक डा. पारस कुमार पोखरेललाई स्पष्टीकरण सोधेका छन् ।

बीपीका उपकुलपति गिरीको प्राध्यापक उपाधि नै किर्ते

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी प्राध्यापक नरहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति निकालेरै डा. गिरी प्राध्यापक नरहेको जनाएको हो । आफू प्राध्यापकसमेत रहेको किर्ते व्यक्तिगत वितरण बुझाएर तत्कालीन प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको कार्यकालमा डा. गिरी उपकुलपतिमा नियुक्त भएका थिए ।

बीपीका उपकुलपति कारबाहीमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी प्राध्यापक नभएको भन्दै कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले प्रतिष्ठानका उपकुलपति डा. गिरी प्राध्यापक भएको भन्ने प्रमाण कतै नभेटिएकाले प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया शुरू गरिएको बताए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदौ २० गतेदेखि उपकुलपतिको बर्खास्तीलगायत विभिन्न माग राखी आन्दोलन भइरहेको सन्दर्भमा मन्त्रालयले उपकुलपति डा. गिरीमाथि कारबाही प्रक्रिया...

बीपी प्रतिष्ठानका उपकुलपतिको योग्यतामा अध्ययन समितिले उठायो प्रश्न

१९ साउन, काठमाडौं । सरकारी अध्ययन समितिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको योग्यतामाथि प्रश्न उठाएको छ । समितिले गिरीसँग प्राध्यापक उपाधि पुष्टि हुने आधिकारिक कागजात सात दिनभित्र माग गरेको छ । सात दिनमा कागजात पेश गर्न नसकेमा आफूलाई प्राध्यापक दाबी नगर्न निर्देशन दिने र कानून अनुसार अन्य प्रक्रिया अगाडि बढाउन अध्ययन […]

बीपी प्रतिष्ठान : पदाधिकारीले डुबाए, सरकार रमिते

२२ असार, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै कर्मचारी, चिकित्सक, प्राध्यापक, विद्यार्थी र नागरिक समाजले आन्दोलन शुरु गरेको २२ दिन भयो । उनीहरुले हरेक दिन बिहान ८ देखि १० बजेसम्म प्रतिष्ठान परिसरमा प्रदर्शन गर्दै आएका छन् । २२ दिनयता उपकुलपति सहित चार जना पदाधिकारीको बहिर्गमनलाई बटमलाइन बनाएको टोलीले वार्ता र प्रतिष्ठानभित्रको […]

प्रदीप मेन्याङ्बो

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा. ज्ञानेन्द्र गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उपकुलपति गिरी वास्तविक प्राध्यापक भए/नभएको पत्ता लगाउन र नपाएको पद आफूखुसी प्रयोग गरेकोमा दोषी ठहरिए कानुनी कारबाही गर्न माग गर्दै शुक्रबार उजुरी परेको हो ।

बीपी प्रतिष्ठानका उपकुलपति डा. गिरीविरुद्ध अख्तियारमा उजुरी

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा. ज्ञानेन्द्र गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उपकुलपति गिरी वास्तविक प्राध्यापक भए/नभएको पत्ता लगाउन र नपाएको पद आफूखुसी प्रयोग गरेकोमा दोषी ठहरिए कानुनी कारबाही गर्न माग गर्दै शुक्रबार उजुरी परेको हो ।