हाम्रो जीत नेतृत्वमा हावी पुरुषवादी मानसिकताको पराजयः बिना मगर

महिला सांसदसँग अन्तर्वार्ता-श्रृंखला-४ प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ६ जना महिला निर्वाचित भएका छन्। तीमध्ये तीन जना पहिलो पटक सिंहदरबार प्रवेश गर्दैछन्। तीमध्येकी एक हुन कञ्चनपुर–१ बाट निर्वाचित माओवादी नेतृ बिना मगर। बिनाले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिवानसिंह बिष्टलाई दोब्बर मतान्तरले हराएकी हुन्। प्रदेश नम्बर ७ बाट प्रतिनिधि सभामा प्रत्यक्षबाट आएकी बिना एकमात्र महिला सांसद हुन्। नवनिर्वाचित सांसद मगरसँग…

सम्बन्धित सामग्री

स्वर्गीय प्रकाश पत्नी बिनाको शानदार जीत

काठमाडौं । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रकी उम्मेदवार बिना मगर निर्वाचित भएकी छन् । उनले ३८ हजार ४ सय ६७ मत...