५ फागुन, काठमाडौं । कोरोनाको त्रास कम भएसँगै देखिएको लगानीयोग्य रकम (तरलता) अभावको समस्या अहिले पनि उस्तै छ । कर्जा लगानीमा आक्रामक देखिएका बैंकहरुको निक्षेप संकलन भने अत्यन्तै न्युन छ । अहिले वाणिज्य बैंकहरुको तुलनामा विकास बैंकहरु केही सहज अवस्थामा रहेको डेभलपमेन्ट बैंकर एसोसिएसनका अध्यक्ष प्रद्युम्न पोखरेल बताउँछन् । उनको भनाइमा अहिले अर्थतन्त्रलाई ज्वरो आएको […]