काठमाडौं : शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकाका ३२ वटा सुकुम्बासी बस्तीलाई सरकारले बजेट निकासा नगरे ऋण खोजेर भए पनि व्यवस्थित गर्ने बताएकी छन्।डेमोक्रेसी रिसोर्स सेन्टर र मार्टिन चौतारीले मंगलबार गरेको भर्चुअल छलफल ‘कहाँ पर्छन् शहरी योजनामा भूमिहीन सुकुम्बासी ?’ मा उनले यस्तो बताएकी हुन्।संरचना निर्माणका लागि यसै वर्ष प्रक्रिया अघि बढाउने उनले बताइन्।उनले भनिन्, ‘काठमाडौंका विभिन्न ३२ सुकुम्बासी बस्ती व्यवस्थित गर्ने कार्यक्रम