सुत्केरीको मृत्युपछि गण्डकी मेडिकल कलेज तनावग्रस्त ! - Naya Patrika
रोहितराज पराजुली/नयाँ पत्रिका चिकित्सकको लापरबाहिले सुत्केरीको मृत्यु भएको भन्दै पोखरा लोखनाथमहानगरपालिका ९ नयाँबजारस्थित गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा शनिबार दिनभर तनाब भएको छ । स्याङ्जा जिल्ला अर्जुन...पूरा पढ्नुहोस् »