सुत्केरीको मृत्यु भएपछि गण्डकी मेडिकल कलेज तनावग्रस्त, चिकित्सकमाथि कारबाहीको माग :: Pahilopost.com

पोखरा :  उपचारका क्रममा सुत्केरीको मृत्यु भएको विषयलाई लिएर पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेज तनावग्रस्त बनेको छ।  गतसाता गण्डकी मेडिकल कलेजमा शल्यक्रिया गरी बच्चा जन्माएकी स्याङ्जाकी गीता अर्यालको मृत्यु भएको घटनालाई लिएर अस्पताल तनावग्रस्त भएको हो।  मृतकका आफन्तले अस्पतालको लापरबाहीले अर्यालको मृत्यु भएको भन्दै नाराजुलुश र धर्ना दिएपछि अस्पताल