यातायात व्यवसायीहरूले देशैभरीका सबै सार्वजनिक सवारी साधनहरू सञ्चालनको अनुमति दिन सरकारसँग माग गरेको छ । यातायात व्यवसायीहरूको विभिन्न ४ संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सिमित सवारी साधनहरू मात्रै खुलाउने सरकारको निर्णय आफूहरूसँगको भएको छलफलको निष्कर्श विपरित भएको बताएका छन् । सोमवार जारी संयुक्त विज्ञप्तिम...