नेपाल चिकित्सक संघमा दुई हजार चार सय ७२ जनाले बनाए राष्ट्रिय परिचय पत्र

एक महिनाको अवधिमा दुई हजार चार सय ७२ जनाले परिचय पत्र बनाएको संघका कोषाध्यक्ष डा प्रकाश बुढाथोकीले जानकारी दिए।

सम्बन्धित सामग्री

चिकित्सक संघको कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउने बढ्दै, एक साता समय बाँकी

परिचयपत्र बनाउन नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, विवाहितको हकमा नागरिकतामा पतिपत्नीको नाम उल्लेख नभएमा विवाह दर्ताको प्रमाणपत्र  वा नाता खुल्ने प्रमाणपत्र अनिवार्य  ल्याउनुपर्ने छ।

चिकित्सकहरूको राष्ट्रिय परिचय पत्र सङ्घको कार्यालयबाट बनाइने

काठमाडौँ । चिकित्सकहरूले नेपाल चिकित्सक सङ्घको कार्यालयबाट राष्ट्रिय परिचय पत्र बनाउन पाउने भएका छन् । पञ्जीकरण विभागले असोज ७ गतेसम्म चिकित्सकहरूका राष्ट्रिय परिचय पत्र सङ्घको कार्यालयबाट बनाउने भएको हो । राष्ट्रिय परिचय पत्र बनाउन चिकित्सकहरूले सोमबार बिहान १० देखि बिहीबार दिउँसो ४ बजेसम्म, शुक्रबार बिहान १० देखि १२ बजेसम्म र शनिबार बिहान १० देखि दिउँसो […]

चिकित्सकहरुको राष्ट्रिय परिचय पत्र संघको कार्यालयबाट बनाइने

चिकित्सकहरुले नेपाल चिकित्सक संघको कार्यालयबाट राष्ट्रिय परिचय पत्र बनाउन पाउने भएका छन् । पञ्जीकरण विभागले असोज ७ गतेसम्म चिकित्सकहरूका राष्ट्रिय परिचय पत्र संघको कार्यालयबाट बनाउने भएको हो ।राष्ट्रिय परिचय पत्र बनाउन चिकित्सकहरुले सोमबार बिहान १० देखि बिहीबार दिउँसो ४ बजेसम्म, शुक्रबार बिहान १० देखि १२ बजेसम्म र शनिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म कागजपत्र उठाउनु पर्ने छ । सरकारले सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र अनिवार्य बनाउन आग्रह गरेको छ ।

चिकित्सक संघको केन्द्रीय कार्यालयमै चिकित्सकको राष्ट्रिय परिचय पत्र बनाइने

नेपाल चिकित्सक संघको पहलमा चिकित्सकहरुको राष्ट्रिय परिचय पत्र संघको केन्द्रीय कार्यालयमै बनाइने भएको छ।