२० कात्तिक, विराटनगर । कोरोना संक्रमणबाट प्रदेश १ मा थप ५ जनाको मृत्यु भएको छ ।विराटनगरमा होम आइसोलेसनमा बसेका एकजना र अस्पतालमा उपचाररत ४ जनाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका– ८ का ७० वर्षीय पुरुषको …
काठमाडौँ, चितवन, सर्लाहीलगायत छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । काठमाडौंको टोखा नगरपालिका-६ धापासी डाँफे कोलोनी नजिक सडकमा प्रदेश १-०२१ च २९५६ नम्बरको कार र प्रदेश २-०३५ प ०५२० नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार सोही नगरपालिका-६ धापासी बस्ने १९ वर्षीया प्रबिना नेपालको भतिज नाता पर्ने ५ वर्षीय प्रियन्स उप्रेतीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि ग्राण्डी अस्पतालतर्फ लैजाने क्रममा
मोरङ – प्रदेश १ मा गत २४ घण्टामा ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको १ हजार १ सय ३५ जनाको पीसीआर परीक्षणमा २ सय ८७ र १ सय ८९ जनाको एन्टिजेन परीक्षणमा २६ जनाको रिपोर्ट पोजेटिभ आएको छ। मन्त्रालयका अनुसार परीक्षणका क्रममा झापामा […]
मोरङ– प्रदेश १ मा पछिल्लो २४ घण्टामा २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको ७ सय ७३ जनाको पीसीआर परीक्षणमा १ सय ९१ र २ सय ८४ जनाको एन्टिजेन परीक्षणमा ४६ जनामा संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार परीक्षणका क्रममा मोरङमा ८२, झापामा ६७, सुनसरीमा […]
विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। झापामा ३, मोरङ र सुनसरीमा १/१ जना संक्रमितको मृत्यु भएको हो। हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२९ पुगेको छ।
त्यस्तै, प्रदेश १ मा थप ४८१ जनामा कोरोना संक्रमण देखिएको छ। मोरङमा
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट प्रदेश १ मा ५ जनाको मृत्यु भएको छ। झापामा ३, मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।