काठमाडौँ- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड साविकको (नेपाल खाद्य संस्थान) ले अधिकृतस्तरको (प्रशासन, तह-६ खुलातर्फको ) लिखित परीक्षा गरेको चार वर्षपछि रद्द गरेको छ । लोकसेवाले २०७५ चैत २६ र २७ उक्त पदको परीक्षा लिएको थियो ।
कम्पनीले विज्ञापन न. २१/०७५/७६ अधिकृत, प्रश...