नेपाललाई रणनीतिक गठबन्धनमा प्रवेश नगराउने परराष्ट्रमन्त्रीको प्रतिवद्धता

सोमबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक २०७९ मा परराष्ट्र मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले नेपालको राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीतिको विपरीत हुनेगरी कुनै पनि सामरिक वा रणनीतिक गठबन्धनमा नेपाललाई प्रवेश नगराइने बताउनुभएको हो ।

सम्बन्धित सामग्री

लोसपा सत्ता गठबन्धनमा प्रवेश

काठमाडौं । सत्तारुढ गठबन्धनले शुक्रबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई भित्र्याएकाे छ । गठबन्धनको बालुवाटारमा बसेको बैठक छोडेर जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव नेकपा एमाले नेतृत्वको साँठगाँठमा पुगेपछि गठबन्धनले यस्ताे निर्णय गरेकाे हाे । जनता समाजवादी पार्टी बाहिरिएपछि गठबन्धनमा तालमेल जुटाउन लोसपा बैठकमा प्रवेश गरेको छ । जसपा अध्यक्ष यादव शुक्रबार बालुवाटारमा […]

नेपाल कुनै पनि गठबन्धनमा प्रवेश नगर्ने परराष्ट्रमन्त्री खड्काको भनाइ

काठमाडौँ- परराष्ट्रमन्त्री नारायण खड्काले नेपाल कुनै पनि रणनीतिक वा सामरिक गठबन्धनमा प्रवेश नगर्ने स्पष्ट पारेका छन् । राष्ट्रिय सभाको बैठकमा सोमबार परराष्ट्रमन्त्री खड्काले राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीति विपरीत हुने गरी कुनै पनि गठबन्धनमा नेपाललाई प्रवेश नगराइने बताएका हुन् । सरकारको परराष्ट्र नीतिका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढेको टिप्पणी गर्दै परराष्ट्रमन्त्री खड्काले अन्तर्राष्ट्रिय […]

नेपाललाई कुनैपनि रणनीतिक गठबन्धनमा प्रवेश गराइँदैन : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाललाई कुनैपनि सामरिक वा रणनीतिक गठबन्धनमा प्रवेश नगराउने बताएका छन् । सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा परराष्ट्र मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले नेपालको राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीतिको विपरित हुनेगरी कुनैपनि सामरिक वा रणनीतिक गठबन्धनमा नेपाललाई प्रवेश नगराइने बताएका हुन् । उनले सरकारले अवलम्बन गरेका नीतिका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढेको बताए । उनले अन्तर्राष्ट्रिय मञ्चम

नेपाललाई कुनैपनि रणनीतिक गठबन्धनमा प्रवेश गराइँदैन्: परराष्ट्रमन्त्री

सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा परराष्ट्र मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले नेपालको राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीतिको विपरित हुनेगरी कुनैपनि सामरिक वा रणनीतिक गठबन्धनमा नेपाललाई प्रवेश नगराइने बताएक...

नेपाललाई कुनैपनि रणनीतिक गठबन्धनमा प्रवेश गराउँदैनौं : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाललाई कुनैपनि सामरिक वा रणनीतिक गठबन्धनमा प्रवेश नगराउने बताएका छन् ।  सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा परराष्ट्र मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिदैँ...

नयाँ शक्तिका जिल्ला इन्चार्जसहित १६ जना वाम गठबन्धनमा प्रवेश

रसुवा, कात्तिक २८ – नयाँ शक्ति पार्टी रसुवाका जिल्ला इन्चार्ज तेम्ब्रेल तामाङसहित नयाँ शक्तिका १६ जना नेता तथा कार्यकर्ता वाम गठबन्धनमा प्रवेश ग...