कांग्रेस निर्वाचन समितिका संयोजक यादवको राजीनामा देउवाले गरे अस्वीकार

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले गरेको राजीनामा सभापति शेरबहादुर देउवाले अस्वीकृत गरेका छन्। यादवले बुधवार पेश गरेको राजीनामा सभापति देउवाले अस्वीकृत गरेको कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘कोभिड-१९ संक्रमणको कठिन परिस्थितिका बीच पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै पार्टीको…

सम्बन्धित सामग्री

कांग्रेस निर्वाचन समितिको संयोजकमा खाती

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा अधिवक्ता खम्मबहादुर खाती नियुक्त हुनुभएको छ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलबार खातीलाई निर्वाचन समितिको संयोजकमा नियुक्त गर्नुभएको हो । अधिवक्ता खाती पूर्वमहान्यायधीवक्तासमेत हुनुहुन्छ । खाती यसअघि कांग्रेस निर्वाचन समितिको सदस्य भएर काम गर्नुभएको थियो । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नेपाल बार एशोसिएसनको अध्यक्ष …

प्रदेश १ मा कांग्रेस संसदीय दलको निर्वाचन आज हुँदै

मोरङ – नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि प्रदेश नं १ मा आज निर्वाचन हुँदैछ। निर्वाचन सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिका संयोजक रमेशजङ्ग रायमाझीले जानकारी दिए। प्रदेश नं १ को प्रदेशसभामा कांग्रेसबाट प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १२ गरी २९ जना विजयी भएका थिए। कांग्रेसको विधानअनुसार दलको नेता हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ। […]

कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते

नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुने भएको छ । कांग्रेस संसदीय दल निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुनेगरी आज कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन प्रयोजनार्थ गठित निर्वाचन समितिमा पार्टीका नेता भीष्मराज आङ्दम्बे संयोजक, पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य हुनुहुन्छ । तालिका अनुसार […]

गगन थापा संयोजक रहेको कांग्रेस निर्वाचन घोषणापत्र समितिको सदस्य २७ कि २८?

काठमाडौं :  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिमा २७ जना मनोनित गरेको विज्ञप्ति कांग्रेसले सार्वजनिक गर्‍यो। शनिवार साँझ साडे सात बजे कांग्रेस केन्द्रले इमेलमार्फत उक्त विज्ञप्ति सबैतिर पठायो। केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयानुसार महामन्त्री गगनकुमार थापाको…

झडपपछि कांग्रेस प्रदेश २ को निर्वाचन स्थगित

जनकपुरधाम– नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा झडप भएपछि मतदान स्थगित गरिएको छ। प्रदेश निर्वाचन संयोजक प्रह्लाद गौतमले अब भोलि बिहान ८ बजेदेखि निर्वाचन हुने जानकारी दिए। उनले मतपत्र पुरै नछापिएका कारण निर्वाचन स्थगित गरिएको दावी गरे। दिउँसो दुई पक्षबीच झडप भएपछि मतदानस्थलमा प्रहरीको बाक्लो उपस्थिति छ। आजै साँझ निर्वाचन गराउने कि नगराउने भन्ने विषयमा […]

कांग्रेस निर्वाचन समितिका संयोजक यादवले दिए राजीनामा

काठमाडौँ– पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरालगायत जिल्लामा अधिवेशनका क्रममा भएका विवादहरु समाधान गर्न सभापति देउवाले चासो नदिएपछि निर्वाचन समितिका केन्द्रीय संयोजक महादेव यादवले राजीनामा दिएका छन् । निर्वाचन समितिको कार्यालय रहेको पार्टी मुख्यालय सानेपा जान छाडेका यादवले दिएको राजीनामा स्वीकृतसमेत भइसकेको कांग्रेसले जनाएको छ । यादवले यसअघि पनि राजीनामा दिएका थिए । तर, […]

कांग्रेस निर्वाचन समिति संयोजक यादवको राजिनामा अस्विकृत

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवको राजिनामा अस्विकृत भएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले यादवको राजिनामा अस्विकृत गरेका हुन। यादवले वडा अधिवेशनको  विषयमा...

कांग्रेस निर्वाचन समिति संयोजकले दिए राजीनामा

नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएका छन् ।