१ मंसिर, काठमाडौं । एभरेष्ट बैंकले बैंकको चुक्ता पूँजी ८ अर्बभन्दा बढी पुर्याउनको लागि बोर्डले ३३ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ ।
३३ प्रतिशत बोनस सेयर दिने निर्णय नेपाल राष्ट्र बैंक तथा आउँदो वाषिर्क साधारण सभाबाट अनुमोदनपछि लागू हुनेछ ।
बैंकको बोर्ड अफ डाइरेक्टर्स ०७४को असार मसान्तसम्मको वाषिर्क अडिट …