सामसङ्गले नेपालमा ल्यायो ग्यालेक्सी एफ१३ फोन

सामसङ्गले नेपालमा ग्यालेक्सी एफ१३ को बिक्री वितरण शुभारम्भ भएको जानकारी गराएको छ । लोकप्रिय ग्यालेक्सी एफ शृंखलाको यो उत्पादनले जेन जेडका आकांक्षी र उपभोक्ताहरुलाई हरेक दृष्टिकोणबाट उत्कृष्टता प्रदान गर्दै अद्भूतपूर्ण शैली र अनुभव दिलाउने कम्पनीको भनाइ छ ।‘ग्यालेक्सी एफ१३ उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरएिको हो र निर्वाध मनोरञ्जनका लागि उत्तम साझेदार हुन अर्थपूर्ण आवष्किारहरूले भरिएको छ । यस फोनमा फुल एचडी प्लस डिस्प्ले, ६००० एम् ए एच ब्याट्री, र अटो डाटा स्वचिङि छ, जसले युवा

सम्बन्धित सामग्री

ग्यालेक्सी एस २३ सार्वजनिक हुँदै

सामसङले ग्यालेक्सी एस २३ फेब्रुअरी एकमा सार्वजनिक गर्न सक्ने भएको छ । सामसङ ग्यालेक्सी एस २३ फोन सार्वजनिक हुनु अघिनै केही फिचरहरु बाहिरिएका छन् ।  फोनमा क्युएचडी प्लस रिजोलुसन रहेको छ । डिभाइसमा फोरजी एलटीई र फाइभजी कनेक्टिभीटीको फिचर रहेको छ । यसमा अक्टा कोर प्रोसेसरको पनि सुविधा रहेको छ । फोनमा स्नापड्रयागन एट जेन २ प्रोसेसरको प्रयोग गरिएको छ । स्मार्टफोनमा चार ओटा...

युवा प्रयोगकर्ताका लागि बनाइएको फोन– सामसुङ ग्यालेक्सी ए१३

सामसुङले लामो प्रतीक्षापछि सामसुङ ग्यालेक्सी ए१३ सार्वजनिक गरेको छ । कम्पनीले कायम राखेको उच्च गुणस्तर र अत्याधुनिक प्रविधिको दायरामा बनेको यो सामसुङको ए सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन हो ।

सामसुङले सार्वजनिक गर्‍यो ग्यालेक्सी एस-२२, यस्ता छन् फिचर्स

दक्षिण कोरियाली कम्पनी सामसुङले ग्यालेक्सी एस सिरिजका ३ नयाँ फोन बुधबार फेब्रुअरी ९ मा सार्वजनिक गरेको छ । एक भर्चुअल कार्यक्रममार्फत् सामसुङले ग्यालेक्सी एस २२, ग्यालेक्सी एस २२ प्लस र ग्यालेक्सी एस २२ अल्ट्रा सार्वजनिक गरेको हो । सन् २०२२ को पहिलो सार्वजनिकीकरण कार्यक्रममा सार्वजनिक भएका एस २२ सिरिजका फोनसँगै सामसुङले ग्यालेक्सी नोट सिरिज भने […]

ग्यालेक्सी एस २२ सिरिजको मूल्य लिक

एन्ड्रोइड पुलिसले ग्यालेक्सी एस २२ सिरिजको मूल्य लिक गरेको छ । यो फोन पनि सामसङ्ग ग्यालेक्सी एस २१ अल्ट्राकै मूल्यमा उपलब्ध हुने भएको छ । ग्यालेक्सी एस २२ सिरिजको ९६२ अमेरिकी डलर बाट सुरु हुने भएको छ । ग्यालेक्सी एस २२ प्लसको ११८८ डलर पर्नेछ र ग्यालेक्सी एस २२ अल्ट्राको ८ जीबी भर्सनको १४१५ डलर पर्नेछ । त्यस्तै १२ जीबी र्याम भएको एस २२ अल्ट्राको १५२८ डलर पर्नेछ ।   सिरिजको...

सामसङले आफ्नो पछिल्लो फ्ल्यागशीप फोन ग्यालेक्सी एस फेब्रुअरीमा सार्वजनिक गर्ने

सामसङ्गले आफ्नो पछिल्लो फ्ल्यागशीप फोन ग्यालेक्सी एस फेब्रुअरीमा सार्वजनिक गर्ने भएको छ । सामसङले अनप्याक्ड इभेन्ट आयोजना गरेर नोट सिरिजको पछिल्लो भर्सन सार्वजनिक गर्ने भएको हो । फोन लञ्च गरिने बारे सामसङ्गका सिईओ टिएम रोहले ब्लग पोस्टबाट जानकारी दिएका छन् । सामसङ्ग ग्यालेक्सी डिभाइसको सर्वाेत्कृष्ट फिचरहरुलाई सकंलन गरेर यो पालिको डिभाइसको निर्माण गरिएको...

नेपाली बजारमा सामसङको ‘ग्यालेक्सी एम ५२ फाइभजी’ उपलब्ध

सामसुङले नेपाली बजारमा ग्यालेक्सी एम५२ फाइभजी स्मार्ट फोन भित्र्याएको छ । यो फोन सामसुङको शक्तिशाली एम सिरिज अन्तर्गतको नयाँ फोन हो । ग्यालेक्सी एम५२ फाइभजी सामसुङको ७.४ एमएमको पातलो डिजाइनमा बजारमा आएको हो । यस फोनमा स्न्याप ड्रागन ७७८जी प्रोसेसर, सुपर एएमओएलईडी प्लस १२० हर्ज डिस्प्ले, ५००० मेगाहर्ज ब्याट्री तथा फाइभजी सपोर्ट गर्ने सुविधाहरु छन् ।  ग्यालेक्सी एम५२...

ग्यालेक्सी–एम५२ ५जी फोन नेपाली बजारमा, मूल्य कति?

सामसङले ग्यालेक्सी–एम५२ ५जी फोन नेपाली बजारमा स्मार्टफोन ल्याएको छ। यो फोन सामसङको शक्तिशाली एम सिरिज अन्तर्गत नयाँ फोन रहेको  सामसङ मोबाइल नेपालका बिजिनेस हेड प्रणय रत्न स्थापितले बताए।

सामसुङ ग्यालेक्सी एम ५२ पाइभजी नेपालमा

सामसुङले हालै नेपाली बजारमा ग्यालेक्सी एम ५२ पाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ। यो फोन सामसुङको शक्तिशाली एम सिरिजअन्तर्गत नयाँ फोन हो।...

सामसङ ‘ग्यालेक्सी एम५२ फाइभजी’ नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं । सामसुङले नेपाली बजारमा ग्यालेक्सी एम५२ फाइभजी स्मार्ट फोन भित्र्याएको छ । यो फोन सामसुङको शक्तिशाली एम सिरिज अन्तर्गतको नयाँ फोन हो ।ग्यालेक्सी एम५२ फाइभजी सामसुङको ७.४ एमएमको पातलो डिजाइनमा बजारमा आएको हो । यस फोनमा स्न्याप ड्रागन ७७८जी प्रोसेसर, सुपर एएमओएलईडी प्लस १२० हर्ज डिस्प्ले, ५००० मेगाहर्ज ब्याट्री तथा फाइभजी सपोर्ट गर्ने सुविधाहरु छन् । ग्यालेक्सी एम५२ फाइभजी एम सिरिज अन्तर्गतको पातलो स्मार्टफोन हो । यो ७.४ एमएमको रहेको छ । यस अघिका फोनहरुमा भन्दा यो फोन २१ प्रतिशत पात

सामसुङको ग्यालेक्सी एम२ स्मार्ट फोन नेपाली बजारमा

स्मार्टफोन ब्राण्ड सामसङले एम सिरिज अन्तर्गत ग्यालेक्सी एम.२ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । सामसङको यो स्मार्टफोन बजेट सेग्मेन्टका लागि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।अनलाइन कन्टेन्ट ब्राउज गर्न, गेमहरु खेल्न तथा अन्य कार्यहरु गर्न यो फोन विशेष रहने कम्पनीले जनाएको छ । यो मेगा इन्टरटेन्मेन्ट स्मार्टफोन ६.५ इन्चको डिस्प्ले, मेगा ब्याट्री तथा माइक्रो सेन्सर […]