बुटवल : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको रुपन्देहीमा सामान्य प्रभाव परेको छ।
जिल्लाको बुटवल, तिलोत्तमा, सैनामैना, भैरहवा, देवदह लगायतका क्षेत्रका सडकमा सार्वजनिक सवारीसाधन नचले पनि बिस्तारै निजी सवारीको चाप बढ्दै गइरहेको छ। पसलहरू भने खुलेका छैनन्। चोक चोकमा सुरक्षाकर्मीको…