तथ्यांकमा वीरगञ्ज र बुटवल–लुम्बिनीको चुनौती कायम राख्ने उद्देश्य

७ पुस, काठमाडौं  । नेपाल सुपर लिग २०२३ को लिग चरणको अन्तिम दिनको पहिलो खेलमा वीरगञ्ज युनाइटेड र बुटवल–लुम्बिनी भिड्दै छन् । शनिबारको डबल हेडरको दशरथ रंगशालामा हुने खेलसँग जोडिएका तथ्यांक यस्ता छन् । १. यो यस संस्करणको ३५ र समग्रमा ६०औं खेल हुनेछ । यो लिग चरणको दोस्रो अन्तिम खेल रहनेछ । २. प्रतियोगिताको […]

सम्बन्धित सामग्री

सबै धर्म र समुदायबीच आपसी सद्‌भाव कायम राख्ने सर्वपक्षीय सहमति

वीरगञ्ज- सबै धर्म र समुदायबीच आपसी सद्‌भाव कायम राख्ने सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार भएको सर्वपक्षीय बैठकमा सबै धर्म, संस्कृतिको सम्मान गर्दै आपसी सद्‌भाव कायम राख्ने सहमति भएको हो ।  राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक समुदायका अगुवालगायतको उपस्थितिमा बसेको...

पर्सामा निषेधाज्ञा थप खुकुलो, पसल-व्यवसाय दिनभर खुल्ने

१३ असार, वीरगञ्ज । पर्सामा थप खुकुलो बनाएर असार २० गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले आइतबार सूचना जारी गर्दै निषेधाज्ञा असार २० गते मध्यराति १२ बजेसम्म कायम राख्ने जानकारी दिएका छन् । यसपटक निषेधाज्ञालाई थप खुकुलो बनाउँदै पसल, व्यवसाय दिनभर नै खोल्न पाउने व्यवस्था गरिएको छ । पसल, व्यवसाय सञ्चालन […]