मिटरब्याजपीडितले न्याय मार्चअन्तर्गत आज ४१औँ दिनमा भद्रकालीमा जुत्ताचप्पल फुकालेर खुट्टा देखाउने, जुत्ताचप्पल देखाउने गरि बिरोध प्रदर्शन गरेका छन्।
उनीहरुले भृकुटीमण्डपबाट मार्च गर्दै भद्रकाली गएर जुत्ता चप्पल फुकालेर प्रदर्शन गरेका हुन्।
तस्बििरहरू :
...
करिब १२ सय मिटरब्याजपीडित बिहीबार दिउँसो सडकमा मार्चपास गरिरहँदा बानेश्वरस्थित संघीय संसद्को प्रतिनिधिसभामा चर्को बहस चलिरहेको थियो । प्रतिपक्ष मात्र होइन, सत्तापक्षकै नेताहरूको पनि एउटै बोली थियो– मिटरब्याजपीडितमाथि अन्याय भइरहेको छ । तर, ३८ दिनदेखि सडकमा रहेका उनीहरूको माग सम्बोधन गर्ने विषयमा कुनै ठोस प्रस्ताव तयार भएको छैन ।
सिंहदरबार गुहार्दै २३ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याजपीडित आज थानकोटस्थित त्रिभुवन पार्कबाट मार्च पास गर्दै उनीहरू आज रत्नपार्क नजिकै मुख्य सडकमा बसेर प्रदर्शन गरिरहेका छन्।
विगतमा पनि काठमाडौंमा आन्दोलन गरेका उनीहरू...
मिटरब्याज पीडितहरू सुदखोरको चंगुलबाट छुटकारा पाउन भोकभोकै संघर्ष गरिरहेका छन् । पटक–पटक आन्दोलन, सरकारसँग वार्ता र सम्झौता भएपनि पीडितहरू सुदखोरबाट मुक्त हुनेमा ढुक्क हुन सकेका छैनन् ।
काठमाडौं । सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्न पाँचबुँदे सहमति गरेको तेस्रो दिन सोमबार काठमाडौंमा पीडितले कृषि औजारसहित प्रदर्शन गरेका छन् । सिराहाबाट हिंडेर काठमाडौंमा आएको एउटा समूहले सरकारसँग वार्ता गरेको दुई दिनपछि मिटरब्याज पीडितकै अर्को समूहले काठमाडौंमा प्रदर्शन गरेको हो । सिंहदरबार अगाडि मिटरब्याजविरुद्ध कार्यक्रम गरेका उनीहरूले कीर्ते तमसुक खारेज गर्नुपर्ने, हडपेको आफ्नो जमिन […]
The post मिटरब्याजपीडित कृषि औजारसहित सडकमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....