भरपर्दाे स्वास्थ्य सेवाको माग गर्दै वीरेन्द्रनगरवासीको प्रदर्शन

कर्णालीका दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकको उपचार नपाएर बर्सेनि दर्जन बढीको मृत्यु हुन्छ। कहिले चिकित्सक नहुँदा त कहिले बिरामीलाई समयमै अस्पताल पुर्‍याउन नसक्दा भौगोलिक विकटताको बहानामा कर्णालीवासीले उपचार नपाएरै अकालमा ज्यान फाल्नुपर्ने अवस्था छ। कर्णालीका दुर्गम क्षेत्र मात्र होइन, प्रदेश राजधानी वीरेन्द्रनगरभित्रै सहरी क्षेत्रमा भरपर्दाे उपचार नपाएको भन्दै नागरिक प्रदर्शनमा उत्रिन थालेका छन्।

सम्बन्धित सामग्री

महिला स्वास्थ्य स्वयमसेविकालाई श्रमिकको अधिकार दिन माग

महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकालाई श्रमिकको मान्यता दिन माग गरिएको छ। दक्षिण एशियाका सबै सामुदायिक स्वास्थ्यकर्मीहरूले यस्तो माग अघि सारेका हुन्।...

महिला स्वास्थ्य स्वयमसेविकालाई श्रमिकको अधिकार दिन माग

महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकालाई श्रमिकको मान्यता दिन माग गरिएको छ। दक्षिण एशियाका सबै सामुदायिक स्वास्थ्यकर्मीहरूले यस्तो माग अघि सारेका हुन्।...

धरानमा स्वास्थ्य आपतकाल घोषणा गर्न माग

१ भदौ, विराटनगर । कोशी प्रदेशका सांसदले धरानलाई स्वास्थ्य आपतकाल घोषणा गर्न माग गरेका छन् । कोशी प्रदेशसभा बैठकको शून्य समयमा सांसद रमेश बस्नेतले धरानमा तत्काल स्वास्थ्य आपतकाल घोषणा गर्न माग गरेका हुन् । धरानमा १२ हजार बढी डेंगु संक्रमित छन् । तीन तहका सरकारबीच समन्वय नहुँदा डेंगु नियन्त्रण हुन नसकेको बताउँदै उनले स्वास्थ्य आपतकाल […]

संसदमै लुगा फुकाल्ने अमरेश सिंहको स्वास्थ्य जाँच गर्न माग

एमालेका सांसद अच्युत मैनालीले सांसद अमरेशकुमार सिंहको स्वास्थ्य जाँच गर्नुपर्ने माग राखेका छन्। आज (सोमबार)को संसद चलिरहँदा स्वतन्त्र सांसद सिंहले बैठकमै लुगा फुकालेपछि मैनालीले यो माग गरेका हुन्। मैनालीले संसदमा जे गतिविधि देखिएको छ त्यसको लागि मनानीय सदस्यको स्वास्थ्य जाँच गर्नुपर्ने माग राखेका हुन्। स्वतन्त्र सांसद सिंहले प्रतिनिधिसभाको बैठकमा बोल्नका लागि आकस्मिक समय माग गरेका […]

स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा सुधार गर्न माग

हेल्थ असिस्टेन्ट संघ नेपालले स्थानीय तहको आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा सुधार गर्न माग गरेको छ ।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङलाई मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै हेल्थ असिस्टेन्ट संघ नेपालले आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको भन्दै त्यसलाई सुधार गर्न माग गरेको हो । ४ असोज २०७९ को मन्त्रीस्तरीय निर्णयले आधारभूत […]

आधारभूत स्वास्थ्य केन्द्रमा दरबन्दी संरचना सुधार गर्न माग

काठमाडौँ । हेल्थ असिस्टेन्ट सङ्घ नेपालले स्थानीय तहको आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा सुधार गर्न माग गरेको छ । मंगलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङलाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै हेल्थ असिस्टेन्ट सङ्घ नेपालले आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको भन्दै त्यसलाई सुधार गर्न माग गरेको हो । २०७९ असोज ४ गतेको मन्त्रीस्तरीय […]

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न एमालेको माग

काठमाडौँ,४ साउन । नेकपा (एमाले) ले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेको छ । एमाले स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै बीमा कार्यक्रममा सेवा प्रदायक संस्थाबाट हुनसक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत् व्यवस्थाअनुरुप नै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् । विभागले देशका विभिन्न […]

स्वास्थ्य बीमा कार्यक्रमलाई पूर्ववत व्यवस्थाअनुरुप नै गर्न एमालेको माग

नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले स्वास्थ्य बीमा कार्यक्रमलाई पूर्ववत व्यवस्थाअनुरुप नै सुचारु गर्न सरकारसँग माग गरेको छ।

स्वास्थ्य बीमा निःशुल्क गर्न तामाङको माग

नेकपा एमालेका नेता शेरबहादुर तामाङले स्वास्थ्य बीमा पूर्ण निःशुल्क गर्न माग गरेका छन् । उनले बजेटपछिको छलफलमा बोल्दै स्वास्थ्य बीमा निःशुल्क गरिदिन माग गरेका हुन् ।उनले मृगौला प्रत्यारोपण निःशुल्क गर्ने योजनाको तारिफ गर्दै १० करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरिएकोमा प्रश्न गरे । ‘मृगौला प्रत्यारोपण गर्न १० करोड बजेट छुट्याइएको छ,’ तामाङले भने, ‘त्यो बजेटले कति जनाको मृगौला प्रत्यारोपण गर्ने ५/१० जनाको हो ?’यस्तै, बजेटमा स्वास्थय बीमामा ‘कम्पनी’ शब्द उल्ले गर

प्रजनन् तथा स्वास्थ्य अधिकारसम्बन्धी व्यवस्था संशोधन गर्न माग

काठमाडौं : मुलुकी अपराध संहिताका केही प्रावधान संशोधन नहुँदा महिलाको प्रजनन् तथा स्वास्थ्य अधिकारमा बाधा पुगेको भन्दै चाँडो संशोधन प्रक्रिया अघि बढाउन माग गरिएको छ। संहिताको संशोधन प्रस्ताव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कानुन मन्त्रालयमा पुगेको छ। कानुन मन्त्रालयबाट चाँडो संशोधन प्रक्रिया अघि बढाउन सरोकार भएका निकायले माग गरेका हुन्। महिला,…