आधारभूत स्वास्थ्य केन्द्रमा दरबन्दी संरचना सुधार गर्न माग

काठमाडौँ । हेल्थ असिस्टेन्ट सङ्घ नेपालले स्थानीय तहको आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा सुधार गर्न माग गरेको छ । मंगलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङलाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै हेल्थ असिस्टेन्ट सङ्घ नेपालले आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको भन्दै त्यसलाई सुधार गर्न माग गरेको हो । २०७९ असोज ४ गतेको मन्त्रीस्तरीय […]