काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४ को उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जितेको छ ।
महालक्ष्मी विकास बैंकको ३०औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा आईसीएफसी फाइनान्स लिमिटेड दोस्रो भएको छ ।
प्रतियोगिताको उत्कृष्ट फिल्डर प्राइम कमर्सियल बैंकका विवेक …