नेपाल रिपब्लिक मिडियाले १ नम्बर प्रदेशको राजधानी विराटनगरमा ‘नागरिक संवाद कार्यक्रम–२०७९’ आयोजना गर्यो। मोरङ र सुनसरीका स्थानीय तहका जनप्रतिनिधिलाई लक्षित गरेर यो कार्यक्रम आयोजना गरिएको हो। संघीयताको ‘आधार सरकार’ का रूपमा रहेको स्थानीय सरकारका अनुभव, सर...