राष्ट्रिय स्वास्थ्यकर्मी संघ प्रदेश १ को अध्यक्षमा धमला

राष्ट्रिय स्वास्थ्यकर्मी संघ  प्रदेश एकको अध्यक्षमा रामकुमार धमला निर्विरोध निर्वाचित भएका छन्। प्रदेश अधिवेशनबाट इटहरीका धमला अध्यक्षमा निर्वाचित भएका हुन्।