स्थानीय तह निर्वाचनमा प्रमुख राजनीतिक दलबाट ४९ प्रतिशतसम्म युवा जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन अयोगका अनुसार आइतबार साँझसम्म ७ सय १४ पालिकामा ३३ हजार ८ सय ५८ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।
उदयपुर । त्रियुगा नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीलाई स्थानीय सरकार सञ्चालन र व्यवस्थापन सम्बन्धि कानुनी व्यवस्थाबारे जानकारी गराउन प्रशिक्षण दिएको छ । नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका लागि नेतृत्व विकास, सकारात्मक सोच र नगरपालिका सञ्चालन विधिसम्बन्धी प्रशिक्षण शुरु गरेको हो । जनप्रतिनिधि तथा कर्मचारीहरुको काममा एकरुपता ल्याउन, अधिकार र जिम्मेवारीका बारेमा स्पष्ट हुने उद्देश्यका साथ कार्यक्रम गरिएको […]
चितवन । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले जनप्रतिनिधि आजको अग्रपङ्क्तिका सिपाइ भएको बताएका छन् । एकहत्तरौँ मदन जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशन चितवनले आज यहाँ आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद र जनप्रतिनिधिको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले हिजोको लडाइँ लोकतन्त्रका लागि र आजको लडाइँ समृद्धिका लागि रहेको उल्लेख गरे । एमाले चितवनका जनप्रतिनिधि सहभागी उक्त […]
वीरगन्ज । पर्साका अधिकांश स्थानीय तहमा नयाँ अनुहारका जनप्रतिनिधि निर्वाचित भएका छन् । १४ स्थानीय तहमध्ये हालसम्म मतगणना सम्पन्न भएको कूल १३ पालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएका हुन् । विसं २०७४ का जनप्रतिनिधिले यस पटक विजयी बन्ने सकेनन् । जिल्लाको दोस्रो सदरमुकामका रूपमा परिचित पोखरिया नगरपालिकाका निवर्तमान नगरप्रमुख दीपनारायण रौनियार दुई हजार ४३३ मतान्तरले निर्वाचनमा […]
तनहुँ, ३० बैशाख । विहान सातवजेदेखि सुरु भएको स्थानीय तह निर्वाचनबाट तनहुँमा ४४५ जनप्रतिनिधि निर्वाचित हुनेछन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा ती जनप्रतिनिधि निर्वाचित हुने भएका हुन् । चार नगरपालिकाबाट प्रमुख र उपप्रमुख गरी आठ निर्वाचित हुनेछन् । छ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी १२ निर्वाचित हुनेछन् । त्यस्तै ८५ वडाबाट एक अध्यक्ष […]
कर्णाली, १२ माघ । कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा बुधबार राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा मतदान गर्न लाइनमा बसेका स्थानीय तहका जनप्रतिनिधि । तस्बिरः शुरबहादुर सिंह÷रासस
नौमुले गाउँपालिका माओवादीको १० वर्षे द्वन्द्वबाट प्रभावित क्षेत्र हो ।
लामो समयपछि समग्र नेपालले पालिकामा जनप्रतिनिधि पायो । जनप्रतिनिधि पाएपछि नौमुलेमा चाँहि के परिवर्तन आयो त ?