धादिङ – गजुरी गाउँपालिका वडा नम्बर ५ राईगाउँका महिलाहरु सफल व्यवसायी बनेका छन् । महिला समूहमा आवद्ध भएर नियमित बचत गर्दै लिएको ऋणबाट गाउँमै व्यवसाय थालेका उनीहरुले राम्रो आम्दानी गरिरहेका छन् ।
राईगाउँकी सीता राईले समूहमा बचत गर्दै त्यहिँबाट ५० हजार ऋण लिएर किराना पसल सञ्चालन गर्नुभएको छ । राई बालक...