नायिकाले देखाइन् नक्कली पेस्तोल, प्रहरीले हाने सक्कली गोली

चर्चित टेलिभिजन श्रृङ्खला ‘ईआर’ मा नियमित भूमिकामा खेल्ने नायिका भेनेसा मर्केजको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको छ ।  लस एन्जेल्सको पासाडेनाको उनको कोठामा गएको बिहीबार प्रहरी पुग्दा उनले प्रहरीलाई पेस्तोल देखाइन् । प्रहरीले पनि आत्मरक्षाको लागि फायर गर्दा उनलाई गोली लाग्यो र तत्काल मृत्यु भयो । मर्...

सम्बन्धित सामग्री

नक्कली पेस्तोल देखाएर मोबाइल लुटियो

काठमाडौं, २८ भदौ । नक्कली पेस्तोल देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । २ थान नक्कली पेस्तोल र सोको ५ थान गोली सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका–६ घर भई काठमाडौं हाँडीगाउँ बस्ने ४१ वर्षीय बाल सुन्दर सापकोटा र सोही ठाउँ […]

नक्कली पेस्तोल देखाएर भएको थियो विमान अपहरण गर्ने प्रयास

विमान अपहरणको प्रयास गर्दा गोली हानेर मारिएका व्यक्तिसँग एउटा खेलौना पेस्तोल मात्रै भएको बाङ्ग्लादेशको प्रहरीले पुष्टि गरेको छ।