नक्कली पेस्तोल देखाएर भएको थियो विमान अपहरण गर्ने प्रयास

विमान अपहरणको प्रयास गर्दा गोली हानेर मारिएका व्यक्तिसँग एउटा खेलौना पेस्तोल मात्रै भएको बाङ्ग्लादेशको प्रहरीले पुष्टि गरेको छ।