एमालेको कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठान

काठमाडौँ। नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यालसलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सारिने भएको छ । गत वैशाखमा थापाथलीमा सारिएको कार्यालय प्रतिष्ठानको भवनमा सारिने पार्टीका महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अबका दिनमा पार्टीका कामकारबाही त्यहीँबाट सञ्चालन गर्ने गरी पार्टी र प्रतिष्ठानबीच समझदारी भएको छ । लामो समयदेखि बल्खुको मदननगरमा कार्यालय रहेको थियो । विसं […]

सम्बन्धित सामग्री

एमालेका मनोनीत केन्द्रीय सदस्यको सपथ आज

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएकाहरुले बुधबार सपथ लिँदैछन्। केन्द्रीय सदस्यमा मनोनीत ४४ जनाले बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा सपथ ग्रहण गर्नेछन्। अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराउने र त्यसपछि सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ। एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका […]

महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको निर्णय

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय गरेको हो । प्रवक्ता एवं पार्टी सचिव प्रदीप ज्ञवालीका अनुसार बैठक अघि विद्युतीय भोटिङ मेसिनको पूर्वअभ्यास समेत गरिएको थियो ।

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सुरु भएको बैठकमा आसन्न विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्तावमाथि छलफल हुनेछ ।

एमाले केन्द्रीय कमिटी बैठक सुरु, तीन दस्ताबेजमाथि छलफल हुने

८ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सुरु भएको बैठकमा आसन्न विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्तावमाथि छलफल हुनेछ । यद्यपि कतिपय नेताहरुले बैठक अघि मात्र दस्तावेजहरु पाएका छन् ।साथै स्थायी कमिटीमा भएको छलफलका आधारमा प्रस्तावहरुमा संशोधन नभएकाले आजको […]

भोलि एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमाले स्थायी कमिटी बैठक भोलि शुक्रवार बस्ने भएको छ । शुक्रवार अपराह्न ४ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बैठक बस्ने भएको हो । बैठकमा पार्टीको विधान महाधिवेशनका प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी तथा चालू संसदमा पार्टीको भूमिकाबारे छलफल हुने जनाइएको छ ।

एमाले स्थायी कमिटी बैठक सुरु, वामदेव गाैतम गएनन्

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसिरहेको एमाले स्थायी कमिटि बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्ष र बामदेव गौतम भने उपस्थित छैनन्।

एकपक्षीय रुपमा अघि बढे ओली, एकता प्रयास भाँड्न खोजेको नेपाल समूहको आशंका

१८ साउन, काठमाडौं । नेकपा एमालेमा एकता प्रयास चलिरहेका बेला महाधिवेशनको कार्यतालिका बनाएका अध्यक्ष केपी शर्मा ओली पक्षले सोमबार ९ वटा विभाग गठन गरेका छन् । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बसेको ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले संगठन, स्कुल, प्रचार, विदेश मामिलासहितका ९ विभागका प्रमुखसहित केही सदस्य मनोनयन गरेको छ । स्कुल विभाग […]

कार्यकर्ता होल्ड गर्न ओली पक्षीय एमालेले असोज पहिलो हप्ता वडा अधिवेशन गर्ने

काठमाडौँ – केपी ओली पक्षीय एमाले असोज पहिलो हप्ता वडा अधिवेशन गर्ने निर्णय गरेको छ। आइतबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासल ललितपुरमा बसेको स्थायी कमिटी बैठकलेले देशभरका सबै वडामा आउँदो असोज पहिलो हप्ता वडा र दोस्रो हप्तामा पालिका तहमा अधिवेशन गर्ने निर्णय गरेको हो। माधव नेपाल पक्षसँग एकताका लागि प्रयास भइरहेको अवस्थामा ओलीले कार्यकता होल्ड गर्न […]