बलिउडकी क्विन भनिने ३४ वर्षकी कंगना रनौत अझै पनि सिंगल छिन् र कोही विशेषको प्रतिक्षा गरिरहेकी छिन् तर बलिउडका एक अभिनेता यस्ता पनि छन् जो उनीसँग विवाह गर्नका लागि आफ्नी श्रीमतीलाई पनि छोड्न सक्छन् । यी अभिनेता अरु कोही नभई अनिल कपुर हुन् । अनिल कपुर कंगनाका यति ठूला प्रशंसक हुन् कि उनका लागि अनिल आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेदसमेत गर्न सक्छन् । यो कुराको खुलासा अनिल कपुर आफैंले करण जोहरको शो कफी विद करणमा गरेका हुन् । कंगनासँग विवाह गर्नका लागि श्रीमती छोड्न सक्छन् अनिलःकरण जोहरले अन