प्रचण्ड–माधव समूहको बहिस्कार, कांग्रेस र जसपाको नाराबाजी

२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेपछि पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार बस्यो । तर पहिलो दिनको बैठकमै सत्तारुढ दलको एउटा पक्षको बहिस्कार र विपक्षीको नाराबाजीको दृश्य देखियो । प्रधानमन्त्री केपी शर्मा ओलीको …

सम्बन्धित सामग्री

कांग्रेस मुख्यालयमा शेखर-गगन समूहको धर्ना, शीर्ष नेता अनुपस्थित (तस्बिरहरू)

धर्नामा सहभागी नेता गुरुराज घिमिरेले आफूहरूको आन्दोलन न्यायका लागि भएको पत्रकारसँग बताए । ‘हामी पार्टीको विरुद्धमा छैन । हामीले पार्टीभित्र न्याय मागेका हौ । अन्याय सहदैनौं भनेर विरोध गरेका हौं । त्यसैले हामी प्ले कार्ड र नाराबाजी गर्दैनौं । धर्ना पूर्णरूपमा मौन छ’, घिमिरेले भने ।