भारतले जयनगर–कुर्था अन्तर्देशीय रेल खण्ड नेपाललाई हस्तान्तरण गरेको छ ।
शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै भारतको इरकान इन्टरनेशनल लिमिटेडले नेपाल रेलवे कम्पनी लिमिटेडलाई सो रेल खण्ड हस्तान्तरण गरेको हो ।
३५ किलोमिटर लामो रेलमार्ग शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवलाई नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले हस्तान्तरण गरेका थिए ।
भारत सरकारको अनुदानमा सो रेलमार्ग निर्माण गरिएको हो । जसको लागत ८ अर्ब ७७ अर्ब रुपैंया रहेको छ ।
35 km long ...