कोरोनाभाइरसको दोस्रो लहरले भारतलगायत नेपालमा व्यापक असर पारिरहेको छ । अस्पतालमा आइसीयू बेड र अक्सिजनको कमीका कारण बिरामीको अवस्था नाजुक छ । यस्तोमा स्वास्थ्य अधिकारीले मानिसहरुलाई घरमा नै बसेर उपचार गराउन सल्लाह दिइरहेका छन् । डाक्टरले सास फेर्न समस्या हुँदा अस्पताल आइहाल्न आवश्यक नभएको बताइरहेका छन् । यदि अक्सीमिटरमा अक्सिजनको स्तर लगातार ९० भन्दा मुनी देखिएको छ भने मात्रै अस्पताल जानुहोस् । यसका साथै जसलाई सास फेर्न समस्या भइरहेको छ, उनीहरुले केही विशेष कुरालाई ध्यानमा राख्न आवश्यक छ ।वेबएमडीक