एनसेलले ल्यायो विभिन्न राहत प्याक, प्रत्येक रिचार्जमा बोनस डेटा

कोभिड–१९ महाव्याधीको दोस्रो लहरले सिर्जना गरेको हालको कठिन परिस्थितिमा आफ्ना ग्राहकहरुको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्न तथा उनीहरुलाई सहजै सम्पर्कमा रहिरहन सघाउने उदेश्यका साथ एनसेल आजियटा लिमिटेडले आफ्ना सेवामा विभिन्न उपभोक्तामैत्री राहत अफरहरु ल्याएको छ । एनसेलले प्रत्येक रिचार्जमा बोनस, डेटा सेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याकहरु, र एनसेल सापटीमा […]

सम्बन्धित सामग्री

डिजिटल डेटा संरक्षणका लागि भारतले ल्यायो कडा कानून

छिमेकी देश भारतले डिजिटल डेटा संरक्षणका लागि पर्सनल डेटा प्रोटेक्सन ऐन ल्याएको छ । गत हप्ता मात्रै त्यहाँको संसदमा पेश भएको विधेयकले राष्ट्रपतिको स्वीकृति प्राप्त गरेसँगै ऐनको स्वरूप ग्रहण गरेको हो । भारत सरकारका मन्त्री अश्विनी वैष्णवले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका छन् । डिजिटल पर्सनल डेटा प्रोटेक्सन कानूनको उद्देश्य भारतीय नागरिकको गोपनीयताको रक्षा...

एनसेलले ल्यायो चुनावलक्षित डेटा र भ्वाइस प्याक

एनसेल आजियाटाले चुनावलक्षित डेटा र भ्वाइस प्याक ल्याएको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा अपडेटेड रहन विभिन्न डेटा र भ्वाइस प्याक ल्याएको कम्पनीले जनाएको छ । आफूले प्रदान गरेको प्याकले ग्राहकहरूलाई...

एनसेलले ल्यायो आकर्षक डेटा अफर ‘डबल मजा प्याक’

काठमाडौँ– एनसेल आजियाटा लिमिटेडले एक नौलो र आकर्षक डेटा अफर  ‘डबल मजा प्याक’ ल्याएको जनाएको छ। याे अफरले ग्राहकलाई  १२५ पर्ने डेटा प्याक पुनः खरिद गरि आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन प्रोत्साहन गरेको छ ।  ग्राहकहरूले ७ दिनको समयसीमा रहेको ५ जीबी डेटा करसहित रु १२५ मा खरिद […]

एनसेलले ल्यायो ‘डबल मज्जा प्याक’ डेटा योजना

एनसेल आजियाटा लिमिटेडले नौलो र आकर्षक डेटा अफर ‘डबल मज्जा प्याक’ ल्याएको छ । कम्पनीले ग्राहकलाई एक सय २५ रुपैयाँ पर्ने डेटा प्याक पुनः खरिद गरी आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै...

एनसेलले ल्यायो चुनाव लक्षित रिचार्जमा बोनस डेटा अफर

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले स्थानिय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यस अफरमा ग्राहकले एनसेल एप मार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबी देखि ५०० एमबी डेटा प्राप्त गर्न सक्दछन् । यो अफर वैशाख २३ गतेबाट लागू भईसकेको छ । जस अन्तर्गत एपबाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने […] The post एनसेलले ल्यायो चुनाव लक्षित रिचार्जमा बोनस डेटा अफर appeared first on राजधानी राष्ट्रिय दैनिक.

एनसेलले ल्यायो चुनाव लक्षित रिचार्जमा बोनस डेटा अफर

एनसेल आजियाटाले स्थानीय चुनावलाई  ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यस अफरमा ग्राहकले एनसेल एप मार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबीदेखि ५०० एमबी डेटा प्राप्त गर्न सक्दछन् ।यो अफर वैशाख २३ गतेबाट लागू भईसकेको छ । जस अन्तर्गत एपबाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउँछन् । एप मार्फत रु ५० देखि रु ९९ रिचार्ज गर्ने ग्राहकले १ दिनको लागि मान्य हुने ५० एमबी डेटा पाउँछन् । रु १०० देखि रु १९९ सम्मको र

होलीमा एनसेलले ल्यायो सस्तो डेटा प्याक

एनसेल आजियाटा लिमिटेडले फागु पूर्णिमाको अवसरमा नयाँ डेटा प्याकहरू ल्याएको छ । यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याक अन्तर्गत सञ्चालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ ।ग्राहकले अब करसहित रु १२९ मा ७ जीबी अल टाइम डेटा प्याकमा ७ दिन सम्म प्रति दिन १ जीबी डेटा प्रयोग गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । त्यसैगरी १४ जीबी अल टाइम डाटा प्याक रु १९९ मा लिएर ७ दिन सम्म दैनिक २ जीबी डेटा प्रयोग गर्न सक्छन् ।यी दुई दैनिक जीबी डेटा प्याकबाहेक ग्राहकहरूले पहिले कै मूल्यमा थप भोल्युमसहितको डेटा प्य

एनसेलले ल्यायो नयाँ अल टाइम डेटा प्याक

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । नयाँ अल टाइम डेटा प्याक योजना मंगलबारदेखि सञ्चालनमा आएको कम्पनीले जनाएको छ । यसका साथै नन्स्टप युट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोल्युम उही शुल्कमा दोब्बर प्रदान गरेको छ । नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको […]

एनसेलले ल्यायो नयाँ डेटा प्याक

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सस्तो दरमा डेटा प्रदान गर्नका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । एनसेल प्रयोगकर्ताले अल टाइम डेटा प्याकमा ७ दिनको समय सिमा रहेको ५ जीबी अल टाइम डेटा १ सय २५ रुपैंयामा सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले सुरु गरेको अर्काे योजना नन्स्टप यूट्युब प्याक अन्तर्गत […]

निषेधाज्ञामा टेलिकमले ल्यायो आकर्षक भ्वाइस तथा डेटा प्याकहरू

दास्रो लहरको कोरोना भाइरस महामारी फैलिएसागै हाल काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाको समयमा टेलिकमले सेवाग्राहीका लागि आकर्षक भ्वाइस तथा डेटा प्याकहरु ल्याएको छ । प्रयोगकर्ताले उक्त डेटा तथा भ्वाइस प्याकहरु लामो र छोटो दुवै समयमा उपयोग गर्न सक्ने छन् । प्याकहरु निकै उपयोगी रहेको टेलिकमले जनाएको छ । यस्ता […]