छिमेकी देश भारतले डिजिटल डेटा संरक्षणका लागि पर्सनल डेटा प्रोटेक्सन ऐन ल्याएको छ । गत हप्ता मात्रै त्यहाँको संसदमा पेश भएको विधेयकले राष्ट्रपतिको स्वीकृति प्राप्त गरेसँगै ऐनको स्वरूप ग्रहण गरेको हो ।
भारत सरकारका मन्त्री अश्विनी वैष्णवले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका छन् । डिजिटल पर्सनल डेटा प्रोटेक्सन कानूनको उद्देश्य भारतीय नागरिकको गोपनीयताको रक्षा...