हृदयेश त्रिपाठीको पार्टीमा कांग्रेसका दमननाथ ढुंगानादेखि अर्थशास्त्री रामेश्वर खनालसम्म

काठमाडौं, २८ मंसिर । हृदयेश त्रिपाठीले नयाँ पार्टीको घोषणा गरेका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर त्रिपाठीले ‘जनता प्रगतिशील पार्टी नेपाल’ घोषणा गरेका हुन् । सो पार्टीमा नेपाली कांग्रेसका नेता तथा पूर्वसभामुख दमननाथ ढुंगाना, अर्थशास्त्री रामेश्वर खनाल, तुलनारायण साहसहितका व्यक्ति सहभागी भएाक छन् । मधेशवादी दल हुँदै पछिल्लो आमनिर्वाचनमा सूर्य चिन्हबाट प्रतिनिधिसभामा निर्वाचित भएका […]

सम्बन्धित सामग्री

निजगढ विमानस्थल अध्ययनका लागि गठित विज्ञ समूहले पायो पूर्णता

काठमाडौँ । सरकारले निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न गठित विज्ञ समूहले पूर्णता पाएको छ । हवाई पूर्वाधार इन्जिनियर वीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा १० सदस्यीय विज्ञ समूहले पूर्णता पाएको हो । साउन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले गठन गरेको विज्ञ समूहमा अर्थशास्त्री रामेश्वर खनाल, विकास योजनाविद् सूर्यराज आचार्य, शहरी विकासविद् संगीता सिंह, वनयजन्तुविद् प्रेमबहादुर बुढा, वनविज्ञान […]